ब्राजिल भर्सेस हाइटी खेलमा ब्राजिल ४–२–३–१ र हाइटी ४–४–२ शैलीमा खेल्दै
ब्राजिललाई सहज अग्रता विश्वकप २०२६ मा हाइटीविरुद्धको खेलको पहिलो हाफ समाप्त हुँदा ब्राजिल ३–० ले सहज स्थितिमा रह्यो । ब्राजिलका लागि म्याथेस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरेका छन् । कुन्हाले २३ र ३६ औं मिनेटमा गोल गरेपछि जुनियरले इन्ज्युरी समयमा तेस्रो गोल थपे । ब्राजिललाई प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्न यो खेलमा जित […]
Continue Reading