सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। सदर चिडियाखाना परिसर भित्र रहेका जीवजन्तुहरुमा बर्ड फ्लु संक्रमण देखिएकाले आम सर्वसाधारण दर्शकहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै आजदेखि बन्द गरिएको हो।

आजदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *