राष्ट्रियतामा शंका नगर्न प्रधानमन्त्री बालेनको आग्रह

प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) ले आफ्नो राष्ट्रियताप्रति कुनै शंका नगर्न आग्रह गर्दै राष्ट्रिय हित र सीमा सम्बन्धी विषय प्रमाणका आधारमा अघि बढाइने बताएका छन्। रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कालापानी नेपालको भूभाग भएको प्रमाण रहेको उल्लेख गर्दै छिमेकी मुलुकसँग संवाद र तथ्यका आधारमा समस्या […]

Continue Reading

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

Continue Reading

नेदरल्याण्ड्सको सानदार जित, स्वीडेन ५-१ ले पराजित

फिफा विश्वकप २०२६ अन्तर्गत गएराति सम्पन्न खेलमा नेदरल्याण्ड्सले स्वीडेनमाथि ५-१ को फराकिलो जित दर्ता गरेको छ । ह्युस्टन स्टेडियममा भएको समूह ‘एफ’ को खेलमा डच टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम ३२ मा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । खेलको सुरुवातदेखि नै आक्रामक देखिएको नेदरल्याण्ड्सका लागि ब्रायन ब्रोबेले पहिलो हाफमा दुई गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएका […]

Continue Reading

जर्मनीको पुनरागमन जित, डेनिस बने नायक

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को रोमाञ्चक खेलमा जर्मनीले आइभोरी कोस्टमाथि २-१ को पुनरागमन जित दर्ता गरेको छ।  क्यानडाको टोरन्टो स्टेडियममा आज  बिहान सम्पन्न  खेलमा सब्सिच्युट खेलाडी डेनिस उन्डाभ नायक बनेपछि चार पटकको विश्व विजेता जर्मनीले प्रतियोगिताको नकआउट चरण (अन्तिम ३२) मा आफ्नो स्थान पक्का गरेको हो। खेलको सुरुवातमा आइभोरी कोस्टले जर्मनीलाई कडा चुनौती दिएको […]

Continue Reading

पानी पर्‍यो कि राजदुवाली सम्झिन्छन् इलामवासी

पानी पर्‍यो कि इलामवासीको सम्झनामा माईखोलाको राजदुवाली आउँछ । गाडीको लस्कर लाग्छ, तस्बिर खिचिन्छन् । तर पानी रोकिएपछि सबै कुरा बिर्सिएर फेरि पुरानै लयमा फर्किन्छ । माई खोलाको सडक भासियो कि निरीक्षण टोली निस्किन्छ अनि मर्मत हुन थाल्छ । वर्षौँदेखि इलामवासीले यही दृश्य हेरिरहेका छन् । जब बाटो अवरुद्ध हुन्छ, यात्रु अलपत्र पर्छन्, बिरामी अस्पताल […]

Continue Reading

इक्वडेर भर्सेस कुराकाउ

गोलरहित बराबरी इक्वडेर र कुराकाउबीच कानसास सिटी स्टेडियममा चलिरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगेको छ । दुवै टिमले केही आक्रमण बुने पनि कुनै पनि निर्णायक सावित भएका छैनन् । दुवै टिमका लागि नकआउट चरणमा प्रवेशको सम्भावना कायम राख्न यो खेलमा जित निकाल्नु पर्नेछ । बराबरीको नतिजालो दुवै टिमलाई घाटा गर्नेछ । यस्तो छ दुवै […]

Continue Reading

सरकारको १०० दिनको समीक्षा गर्दै प्रतिपक्षी दल

वालेन्द्र शाह नेतृत्वमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको सरकारले १०० दिन पूरा गर्नै लाग्दा दलहरू समीक्षामा जुटेका छन्। गणतन्त्रपछि पहिलोपटक एकल बहुमत सरकार बनाएको रास्वपा सरकारको काममा प्रमुख विपक्षी दलहरूले सन्तुष्टि हुन सकेका छैनन्। सत्तारूढ रास्वपा भने सरकारको काम सही गतिमा रहेको बताउँदै जनअपेक्षा बिर्सन नसक्ने दाबी गर्दै आएको छ। प्रमुख विपक्षी कांग्रेस र […]

Continue Reading

इरानले हर्मुज बन्द गर्ने घोषणा गरेलगत्तै वार्ताका लागि अमेरिकी उपराष्ट्रपति स्विट्जरल्याण्ड प्रस्थान

इजरायलले पुनः हवाइ आक्रमण तीव्र पारेसँगै मध्यपूर्वको तनाव उत्कर्षमा पुगेको छ। यसैबीच इरानले रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘हर्मुज जलडमरू’ बन्द गर्ने घोषणा गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, लेबनानमा भइरहेको इजरायली आक्रमणको जवाफमा इरानले यो कदम चालेको हो। यद्यपि, अमेरिकी सेनाले उक्त जलमार्गमा इरानको नियन्त्रण रहेको दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड […]

Continue Reading

आज कोशी प्रदेशका पहाडी तथा तराई भू-भागका केहि स्थानमा भारी वर्षाको सम्भावना

आज  देशका हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी […]

Continue Reading

पोखरा बसपार्क खाली हुदै

सिद्धार्थ राजमार्ग र पृथ्वीराजमार्गको मिलनविन्दु पृथ्वीचोकमा रहेको अतिक्रमित बसपार्कको जग्गा खाली गर्ने अभियान जारी छ । पोखरा–९, पृथ्वीचोकमा रहेको पोखरा बसपार्कका दुई सय घर, टहरा बिहीबार भत्काइएकोमा शनिबार थप तीन सय २० सटरहरु हटाइएका छन् । बसपार्कका लागि अधिग्रहण गरी पछि सट्टाभर्नाका रुपमा दिइएको जग्गामा बनेको बास्तोला कम्प्लेक्स शनिबार हटाइएको हो । पोखरा ९ का […]

Continue Reading