इक्वडेर भर्सेस कुराकाउ

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

गोलरहित बराबरी

इक्वडेर र कुराकाउबीच कानसास सिटी स्टेडियममा चलिरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगेको छ । दुवै टिमले केही आक्रमण बुने पनि कुनै पनि निर्णायक सावित भएका छैनन् । दुवै टिमका लागि नकआउट चरणमा प्रवेशको सम्भावना कायम राख्न यो खेलमा जित निकाल्नु पर्नेछ । बराबरीको नतिजालो दुवै टिमलाई घाटा गर्नेछ ।

यस्तो छ दुवै टिमको रणनीति

इक्वडेर ३–१–४–२ को शैलीमा खेल्दैछ भने कुराकाउले ५–४–१ को रणनीति अपनाएको छ । यसको अर्थ कुराकाउले रक्षात्मक रणनीति अपनाएको छ र काउन्टर आक्रमणमा बढी निर्भर हुनेछ । इक्वडेरले भने बलमाथि बढी नियन्त्रण राखेर खेल्ने प्रयास गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *