उपत्यकाका भूमिहीनहरूको एकीकृत डिजिटल लगत सङ्कलन गरिने
सरकारले काठमाडौं उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि एक महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा अब उपत्यकाका भूमिहीनहरूको एकीकृत डिजिटल लगत संकलन गरिने भएको छ। व्यवस्थापनको आधुनिक पहल र तयारी प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार यस डिजिटल लगत संकलनका तयारी अन्तिम चरणमा पुगेको छ। सरकारले पहिलो […]
Continue Reading