सोमबारदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

आगामी सोमबारदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन हुने भएको छ ।सरकारले सोमबारदेखि जेठ १ सम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो । त्यसका लागि सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गनिर्देशन २०८३ समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत सुवर्ण बज्राचार्यले जानकारी दिए । सबै सरकारी निकाय तथा शैक्षिक […]

Continue Reading

अध्यक्ष ओली हटाउन एमालेमा तीन गुट सक्रिय

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको घेराबन्दी फराकिलो बन्दै गइरहेको छ । ओलीविरुद्ध घेराबन्दी गर्दै नेतृत्व छोड्न दबाब बढाउन थालिएको छ । ओली विरोधीका साथै संस्थापन पक्षकै नेताहरू एकजुट बन्न थालेपछि नेतृत्व छोड्नुपर्ने बाध्यता सृजना भएको छ । अध्यक्ष ओली निकट मानिने उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेता नै नेतृत्व […]

Continue Reading

हान्टा भाइरसको जोखिममा नेपाल

कम्तीमा तीन जनाको मृत्यु, चार जनामा संक्रमण । हान्टा भाइरसको पछिल्लो संक्रमणले विश्वव्यापी चासो पैदा गरेको छ । पछिल्लोपटक गत महिना १४७ यात्रु र चालक दलका सदस्य बोकेको एक लक्जरी क्रुज जहाजमा यो फैलिएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार एक बिरामीको अवस्था गम्भीर छ भने अन्य तीन जनामा हल्का लक्षण देखिएका छन् । हान्टा भाइरसले हान्टा भाइरस पल्मोनरी सिन्ड्रोम […]

Continue Reading

पहाड–हिमालमा हिमपात, तराईमा चट्याङसहित वर्षा

नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भु–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र लुम्बिनी […]

Continue Reading

पन्ध्र अवैतनिक वाणिज्यदूत पदमुक्त

सरकारले विदेशस्थित १५ जना नेपाली अवैतनिक वाणिज्यदूतलाई पदमुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका प्रवक्ता पोरखेलले राष्ट्रपतिसमक्ष आगामी वैशाख २८ गते सोमबार अपराह्न ४:०० बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि अनुरोध […]

Continue Reading

युद्ध र तनाव सङ्कट सामना गर्न तीन प्रस्ताव

परराष्ट्र मन्त्रालयले दक्षिण पश्चिम एसियालगायत विभिन्न मुलुकमा उत्पन्न द्वन्द्व तथा युद्धका कारण परेको इन्धन तथा अन्य सङ्कट सामनाका लागि बहुकार्ययोजनासहितको प्रतिवेदन तयार पारेको छ । परराष्ट्र मन्त्रालयले प्रतिवेदन तयार गरेर प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा शुक्रबार पेस गरेको हो । सरकारको शासकीय सुधारका एक सय कार्यसूचीमध्ये ९५ नम्बरमा रहेको राष्ट्रिय सङ्कट समाधानका लागि सुझाव तथा कार्ययोजनासहितको […]

Continue Reading

संसद् बैठक आह्वानसँगै बजेट लेखनको चटारो

सरकारले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेसँगै आगामी आर्थिक वर्षको बजेट लेखनको आवश्यक तयारी पनि तीव्र पारिएको छ । यही वैशाख २८ गतेका लागि सङ्घीय संसद्को बैठक बोलाइएको छ । वर्षे अधिवेशनका रूपमा लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुन्छ । हरेक वर्ष जेठ १५ गते सङ्घीय […]

Continue Reading

सुकुमबासी बस्ती नहटाउन सर्वोच्चकाे अन्तरिम आदेश

सर्वोच्च अदालतले सुकुमबासी बस्ती नहटाउन अन्तरिम आदेश जारी गरेको छ। अदालतले काठमाडौंका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती नहटाउन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो। गोपाल रन पहलीसमेत ११ जनाले वैशाख ११ गते रिट निवेदन दर्ता गरेका थिए। सुकुम्बासी र अव्यवस्थित […]

Continue Reading

बर्दियामा जंगली हात्तीको आतंक

बर्दियाको राजापुर क्षेत्रमा एक साता अघिदेखि हात्तीले बिध्वंस मच्चाएको छ । जंगली हात्तीले घर टहरा भत्काउँदै वसन्ते मकैसँगै चैते धान खेतीमा समेत क्षति पुर्‍याएको छ । बर्दियाको राजापुर नगरपालिका–४ स्थित सरस्वती सामुदायिक वन उपभोक्ता समूह भवनको उत्तर, राजापुर बजार र जग्गुटोलदेखि दक्षिण पर्ने गाउँको करिव ७ हेक्टर आवादी जग्गामा लगाइएको वसन्ते मकै तथा चैते धान […]

Continue Reading

भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित

भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगन भएको छ । सरकारी उच्च स्रोतका अनुसार आगामी मे ११ देखि हुने भनिएको २ दिने भ्रमण हाललाई स्थगित गरिएको हो । नेपालमा वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै दिल्लीले विदेश सचिव मिश्रीलाई नेपाल पठाउने निर्णय गरेको थियो । नयाँ सरकारका प्राथमिकता र द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिने […]

Continue Reading