अमेरिका र स्कटल्यान्डविरूद्ध हुने सिरिजका लागि नेपालको टोली घोषणा
आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्डविरूद्ध हुने सिरिजका लागि नेपालको टोली घोषणा भएको छ। रोहित पौडेलको कप्तानीमा आज टोली घोषणा भएको हो। टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, इशान पाण्डे, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी छन्। […]
Continue Reading