भारतीय विदेश सचिवको भ्रमण आपसी समझदारीमा तय हुन्छ: भारतीय विदेश मन्त्रालय
भारत र नेपालबिचको गहिरो र बहु आयामिक साझेदारीलाई जोड दिँदै भारतीय विदेश मन्त्रालयले विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणको निम्तो प्राप्त भएको जनाएको छ । मन्त्रालयले भ्रमणको मिति दुवै देशको आपसी समझदारीमा तय गरिने स्पष्ट पारेको छ । मंगलबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालमा बालेन शाह प्रधानमन्त्री बनेपछि दुई छिमेकीबीचको कूटनीतिक […]
Continue Reading