कर्मचारी राजनीतिमा लागे बर्खास्त

सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सार्वजनिक गरेकाे  नीति तथा कार्यक्रममा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न […]

Continue Reading

केहीबेरमा एसईईको नतिजा प्रकाशित हुँदै, कसरी हेर्ने ?

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार अपराह्न बसेको बोर्ड बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । विगतमा करिब तीन महिना लाग्दै आएको एसईई नतिजा बालेन शाहको नेतृत्वमा सरकार बनेसँगै पहिलो पटक एक महिनामै नतिजा प्रकाशित गर्न लागिएको हो । यस वर्ष […]

Continue Reading

सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइ जारी

काभ्रेको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)मा आउँदो असार मसान्तसम्ममा थप १७ लाख थान ‘स्मार्ट’ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिने भएका छ । यसका लागि केन्द्रले यातायात व्यवस्था विभागसँगको सम्झौताअनुसार यही वैशाख तेस्रो सातादेखि छपाइ थालिएको जनाएको छ । विभाग र केन्द्रबीच यही वैशाख ४ गते ‘क्युआर–कोड’सहितको स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएपछि […]

Continue Reading

ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल, विनोद शर्मा र शारङ्गा सुवेदीको संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयालले उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकानीन अन्तरिम आदेश गरेका हुन् । न्यायाधीशहरु विनोद […]

Continue Reading

सोमबार कहाँ कहाँ भयो वर्षा, राति पनि तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाकाअनुसार आज दिउँसो बैतडी, डडेलधुरा, बझाङ, डोटी, अछाम, कालिकोट आसपासका जिल्लाका केही ठाउँमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको पानी परेको […]

Continue Reading

राष्ट्रपति पौडेलद्वारा प्रस्तुत १०० बुँदे नीति तथा कार्यक्रम

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३-०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।  सङ्घीय संसद्‌काे संयुक्त बैठकलाई सोमबार प्रस्तुत गरेकाे  १०० बुँदे नीति तथा कार्यक्रममले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिएको छ । निजामती कर्मचारीलाई तटस्थ बनाउने, दलसँग आबद्धता भएमा जागीरबाटै हटाउनेसम्मको नीति सरकारले लिएको छ ।  सम्वत् २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि […]

Continue Reading

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

स्पेनको क्यानरी टापुतर्फ गइरहेको ‘हान्टाभाइरस’ प्रभावित पानीजहाजका विषयमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयससले स्थानीय नागरिकलाई नआत्तिन आग्रह गरेका छन् । उनले वर्तमान अवस्था ‘अर्को कोरोना महामारीजस्तो नभएको’ स्पष्ट पार्दै जनस्वास्थ्य जोखिम हाल न्यून रहेको बताएका छन्। नेदरल्यान्ड्सको झण्डा बोकेको ‘एमभी होन्डियस’ नामक पानीजहाजमा १४० भन्दा बढी यात्रु तथा चालकदलका सदस्य रहेका छन् । उक्त […]

Continue Reading

आजकाे विनिमयदर

केही दिनयता अमेरिकी डलरको मूल्यमा स्थिरता देखिएको छ। आजका लागि निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकिएको छ । आइतबार र शनिबार पनि यही दरमा कारोबार भएको थियो। यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५३ पैसा, युके पाउण्ड […]

Continue Reading

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ । अहिले कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल […]

Continue Reading

अन्नपूर्ण प्रथम हिमालको फेदीमा नयाँ हिमताल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा नयाँ हिमतालहरू देखिन थालेका छन् । चार हजार ५० मिटरको उचाईमा रहेको आधार शिविर भन्दा केही माथि नयाँ हिमताल देखिन थालेका हुन । उक्त साना साना आकारका ताल पछिल्ला केही साता आकार बढ्न थालेको पाइएको छ । उक्त हिमताल पछिल्लो […]

Continue Reading