ट्रम्प बेइजिङमा , आज सीसँग भेट्ने
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उच्चस्तरीय भ्रमणका लागि बुधबार साँझ चीन आइपुगेका छन् । अमेरिकी राष्ट्रपतिको विमान एयर फोर्स वान बेइजिङमा उत्रदाँ चीनका उपराष्ट्रपति हान जेङसहितका वरिष्ठ अधिकारीहरूले भव्य स्वागत गरेका छन् । ट्रम्पले दुई दिने भ्रमणका क्रममा बिहीबार द गेट हल अफ द पिपुलमा चीनका राष्ट्रपति सी चीन फिङसँग भेट्ने कार्यक्रम छ । शुक्रबार उनी अमेरिका फर्कने […]
Continue Reading