ओलीलाई नबोलाइकनै भटाभट कार्यक्रम आयोजना
चुनावकै बेलादेखि प्रचार सामाग्रीबाट अध्यक्ष केपी शर्मा ओलीको फोटो हटाउन थालेको नेकपा एमाले र जनसंगठनहरूले अब अतिथि बोलाउन पनि छोडेका छन् । ओली नेतृत्वमा आएदेखि नै एमालेले गर्ने हरेक भेला,सभा वा कार्यक्रमका ब्यानर वा पोस्टरहरूमा उनको तस्वीर छुट्दैनथ्यो । प्रथम गोदावरी विधान महाधिवेशनमा त कार्यक्रमस्थलमा ओलीको ठुल्ठूला स्ट्याचुसमेत बनाइएको थियो । तर,गत आम निर्वाचनपछि टुटेको […]
Continue Reading