शिक्षकको कुटपिटबाट घाइते बालक अस्पताल भर्ना
पाँचथरको फिदिम नगरपालिका–१४ स्थित लुङरुपा एकेडेमीमा अध्ययनरत बालकमाथि शिक्षिकाबाट निर्घात कुटपिट भएको छ । पीडित बालक सेसेफुङ नेम्वाङकी आमा सावित्रा नेम्वाङका अनुसार विद्यालयका शिक्षिका सुमित्रा सेन्दाङ (नेम्वाङ) ले ‘वान टु’ लेख्न नजानेको भन्दै बालकलाई भाटाले हानेकी हुन् । ढाडमा १८ भाटा हानेपछि बिरामी परेका सेसेफुङलाई शुक्रबार फिदिम स्थित गणेशमानसिंह सामुदायिक अस्पतालमा भर्ना गरिएको छ । “छोरो रातभरी […]
Continue Reading