आज र भाेली तराईका केही स्थानमा हावाहुरीको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज र भाेलिसोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको बताएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ र गण्डकी, बागमती र कोशी […]
Continue Reading