सुन्धारा कारागारबाट फरार सपना मध्यराति पक्राउ
काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी अपहरण, हत्या र डाका चोरी मुद्दाकी अभियुक्त सपना तामाङ पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति असनबाट पक्राउ गरेको हो । कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार, जन्मकैद सजाय भएकी उनी फरार भएपछि खोजीका लागि सहयोग गरिदिन कारागार प्रशासनले समन्वय गरेको थियो । ‘त्यसपछि निरन्तर खोजी गरिरहेका थियौं, […]
Continue Reading