महाकाली पुल विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणको जिम्मा पाएको कम्पनी कुमार–सिएफइसी जेभीले दायर गरेको रिटमा  उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सो कम्पनीले गत शुक्रबार सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय र लक्ष्मी सनराइज बैंकलाई विपक्षी बनाएर अदालतमा रिट दायर गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश […]

Continue Reading

डेढ करोडको सुन र २० हजार अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ

झापाको काँकरभिट्टाबाट डेढ करोडको सुन र २० हजार अमेरिकी डलरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।  मेचीनगर ६ काँकरभिट्टास्थित भन्सारढाँटमा सशस्त्रप्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर काँकरभिट्टावाट सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषकुमार तामाङको कमाण्ड तथा मेची भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका भारत पश्चिम बंगाल कोलकात्ता बस्ने […]

Continue Reading

दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ

पर्सा प्रहरीले  ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ’ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले संयोजक प्रसाईलाई  ‘जरुरी पक्राउ पुर्जी’ दिएर सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिए । “संयोजक प्रसाईलाई आवश्यक सोधपुछ र अनुसन्धानका लागि जरुरी पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएका छौँ” उनले भने  […]

Continue Reading

राप्रपाका नेताहरुको भेला : राजतन्त्रको मुद्दालाई सशक्त बनाउन सक्ने नेतृत्वलाई सघाउने निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनलाई लक्षित गर्दै गतिविधिहरु बढ्न थालेको छ । यही क्रममा सोमबार नेता जगत गौचनको संयोजकत्वमा राजधानीमा भएको नेताहरुको भेलाले राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दालाई प्रखर रूपमा अगाडि बढाउन सक्ने नेतृत्वलाई सहयोग गर्ने निर्णय गरेको छ । भेलाले पार्टीलाई एकढिक्का बनाएर लैजाने र राजतन्त्रको एजेन्डामा स्पष्ट अडान राख्ने राष्ट्रवादी नेतृत्वलाई […]

Continue Reading

विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

नेकपा एमालेको सचिवालय बैठकले पूर्वराष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारीलाई पार्टी सदस्य दिने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। यसअघि एमालेमा भण्डारीको पार्टी सदस्यताका कारण विवाद उत्पन्न भएको थियो। जेनजी आन्दोलन र आम निर्वाचनपछि बदलिएको राजनीतिक परिस्थितिले एमाले नेतृत्वले […]

Continue Reading

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो । समितिका अनुसार कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारी सात जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । आज पहिलो दिन थोरै बचत […]

Continue Reading

स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौँ स्थानमा

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विश्व कीर्तिमान रचेको खेलमा नेपालले स्कटल्यान्डमाथि सहज जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप लिग–२ मा नेपालले सोमबार स्कटल्यान्डलाई ६ विकेटले हरायो ।  जितसँगै लिगमा २७ खेलबाट २२ अङ्क बनाएको नेपाल पाँचौँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल सातौँ स्थानमा थियो । पराजित स्कटल्यान्ड ३१ […]

Continue Reading

अमृत झाको रिहाइ भएको भन्दै गलत सूचना दिएको परराष्ट्रले माग्यो माफी

परराष्ट्र मन्त्रालयले इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको भन्ने गलत सूचना सार्वजनिक भएको विषयमा माफी मागेको छ । झा रिहा नभइसकेको स्पष्ट पार्दै मन्त्रालयले यसअघि फैलिएको गलत सूचनाका कारण उत्पन्न भएको अन्योलप्रति क्षमा प्रकट गरेको हो । मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै झा हाल इरानको बन्दर अब्बासस्थित कारागारमा पुर्पक्षका लागि थुनामा […]

Continue Reading

भारतको सर्वोच्च अदालतले सोमबार र शुक्रबार भिडियो कन्फरेन्समार्फत् सुनुवाइ गर्ने

भारतको सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालतले पद्धतिमा आमूल परिवर्तन गर्दै आधुनिक र वातावरणमैत्री प्रणाली लागू गर्ने निर्णय गरेको छ । अदालतले मुद्दाको सुनुवाइ सोमबार र शुक्रबार भिडियो कन्फरेन्समार्फत मात्र गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतद्वारा जारी निर्देशनअनुसार अब सोमबार र शुक्रबार तथा अन्य निर्धारित दिनहरूमा भिडियो कन्फरेन्समार्फत मात्र सुनुवाइ हुनेछ । यस निर्णयको एक […]

Continue Reading

प्रहरी क्लबका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण गर्ने तयारी

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएका १९ वटा मूर्ति पुरातत्व विभागलाई फिर्ता गरिने भएको छ ।  आज  संग्रहालय दिवसको अवसर पारेर आयोजना हुने औपचारिक कार्यक्रमका बीच मूर्ति हस्तान्तरण हुन लागेको विभागका प्रवक्ता सन्दीप खनालले बताउदै भने  ‘बिहान साढे ९ बजे हुने कार्यक्रममा त्यो मूर्ति राष्ट्रिय संग्रहालय, छाउनीलाई हस्तान्तरण हुनेछ,’ प्राचीन स्मारक संरक्षण ऐन अनुसार, पुरातात्विक महत्त्वका […]

Continue Reading