हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवन बगायो

हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५  डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ । एक्कासी असिनापानी परेपछि खसेको पहिराले विद्यालय भवन सहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पुर्याएको चङ्खेली –५ का छक्कबहादुर तामाङले जानकारी दिए  । चङ्खेली –५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ । त्यहाँ रहेका […]

Continue Reading

विश्वभर रासायनिक मलको मूल्य १२ प्रतिशतले वृद्धि

विश्व बैंकले सन् २०२६ को पहिलो त्रैमासमा रासायनिक मलको मूल्य १२ प्रतिशले वृद्धि भएको जनाएको छ । विश्व बैंक समूहको रासायनिक मल मूल्य सूचकांकले पछिल्ला सातौं त्रैमासमध्ये छैटौं पटक वृद्धि भएको देखाएको हो । यो चार वर्षयताकै उच्च हो । इरान–इजरायलको य्द्धुका कारण हर्मुज जलघाँटी बन्द हुँदा आपूर्तिमा आएको अवरोध नै मुख्य कारण रहेको विश्व बैंकको हालै सार्वजनिक […]

Continue Reading

नवलपुरको ज्यामिरेमा बस दुर्घटना : १३ जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेको ओरालोमा बस अनियन्त्रित भई दुई वटा सवारी साधनसँग ठोक्किँदा १३ जना घाइते भएका छन् । बुधबार बिहान नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १९१० नम्बरको बस सोही दिशातर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३७५९ नम्बरको अर्को बस र विपरीत दिशाबाट आइरहेको बा.प्र.०३–००१ ख १०४९ नम्बरको ट्रकसँग ठोक्किएर सडकमा […]

Continue Reading

फुटकाे संघारमा नेपाली काग्रेसः देउवा समूहकाे बेग्लै सम्पर्क कार्यालय

नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अनामनगरमा पार्टी कार्यालय स्थापना गरेको छ । देउवा समूहका नेता डा. प्रकाशशरण महतले साथीहरूलाई छलफल गर्न सम्पर्क कार्यालय बनाइएको बताए। ‘साथीहरू कहाँ बसेर छलफल गर्ने भन्ने स्थान नभएकाले सानो कार्यालय मात्रै खोलिएको हो । अन्य कुनै कारण होइन,’ डा. महतले  भने। उनले पार्टी विभाजन गर्नका लागि कार्यालय खोलिएको […]

Continue Reading

सौर्य आँधी बुझ्न अन्तरिक्ष अभियान

पृथ्वीमाथि पर्ने सौर्य आँधीको प्रभावबारे गहिरो अध्ययन गर्न युरोपेली सङ्घ (इयु) र चीनले संयुक्तरूपमा विकास गरेको ‘स्माइल’ अन्तरिक्ष यान  सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको छ । सूर्यबाट निस्कने तीव्र हावा र प्लाज्माको विशाल विस्फोट पृथ्वीको चुम्बकीय क्षेत्रमा ठोक्किँदा के हुन्छ भन्ने बुझ्न यो महत्त्वाकांक्षी वैज्ञानिक अभियान सुरु गरिएको हो । विशेषज्ञका अनुसार शक्तिशाली सौर्य आँधीले पृथ्वी […]

Continue Reading

चीनले स्वास्थ्य क्षेत्रमा एआई प्रयोग तीव्र बनाउँदै

चीनले स्वास्थ्य क्षेत्रमा एआईको प्रयोग तीव्र गतिमा विस्तार गरिरहेको छ । दन्त उपचारदेखि लिएर रोग पहिचान, चिकित्सा निर्णय सहयोग र रोग जोखिम पूर्वानुमानसम्म यस प्रविधिले चिकित्सक र बिरामी दुवैको अनुभव परिवर्तन गरिरहेको छ । पश्चिम चीन दन्त अस्पतालमा प्रयोग भइरहेको कृत्रिम बुद्धिमत्तामा आधारित “स्मार्ट ब्रेन” प्रणालीले केही सेकेन्डमै ३० भन्दा बढी सामान्य दन्त रोगको पहिचान […]

Continue Reading

आज चार प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा हुने अनुमान गरेको छ । महाशाखाका अनुसार  कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । यसैगरी, भाेलि  बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली […]

Continue Reading

राष्ट्रपतिसमक्ष प्रधानन्यायाधीश शर्माले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उनले शपथ ग्रहण गरेका हुन  । नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । यस अघि संवैधानिक परिषद्को २०८३ वैशाख […]

Continue Reading

स्यान डिएगो मस्जिदमा गोलीकाण्ड, दुई आक्रमणकारीसहित पाँच जनाको मृत्यु

अमेरिकाको स्यान डिएगोस्थित क्लेरमन्टमा रहेको इस्लामिक सेन्टरमा भएको एक घातक गोलीकाण्डमा दुई सन्दिग्ध आक्रमणकारीसहित पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार, यो घटनालाई घृणा अपराधको रूपमा अनुसन्धान अगाडि बढाइएको छ । स्यान डिएगोका प्रहरी प्रमुख स्कट वाहलले दिएको जानकारी अनुसार, स्थानीय समय अनुसार बिहान ११ः४३ बजे प्रहरीलाई घटनास्थलमा बोलाइएको थियो । प्रहरी टोली घटनास्थलमा […]

Continue Reading

विश्वभर रासायनिक मलको मूल्य १२ प्रतिशतले वृद्धि

विश्व बैंकले सन् २०२६ को पहिलो त्रैमासमा रासायनिक मलको मूल्य १२ प्रतिशले वृद्धि भएको जनाएको छ । विश्व बैंक समूहको रासायनिक मल मूल्य सूचकांकले पछिल्ला सातौं त्रैमासमध्ये छैटौं पटक वृद्धि भएको देखाएको हो । यो चार वर्षयताकै उच्च हो । इरान–इजरायलको युध्दका कारण हर्मुज जलघाँटी बन्द हुँदा आपूर्तिमा आएको अवरोध नै मुख्य कारण रहेको विश्व बैंकको हालै सार्वजनिक […]

Continue Reading