राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप

विश्वकप स्पेनी गृहयुद्ध, नाजी जर्मनीले अस्ट्रियामाथि कब्जा गरेको, इटालीमा मुसोलिनीका विद्रोही क्रियाकलाप तथा उरुग्वेको जारी बहिष्कारको छायामा सन् १९३८ मा विश्वकपको तेस्रो संस्करणको आयोजना भएको थियो । दुई वर्ष पहिले फ्रान्सलाई प्रतियोगिता आयोजकका रूपमा चयन गरिएको थियो तर दक्षिण अमेरिकी फुटबल शक्ति राष्ट्रहरू अर्जेन्टिना र उरुग्वेले प्रतियोगिता वहिष्कार गर्ने घोषणा गरे । पहिलो विश्वकपका विजेता र उपविजेताको […]

Continue Reading

पोखरा महानगरपालिकाले अनधिकृत संरचनामा डोजर चलाउन शुुरूगर्याे

पोखरा महानगरको वडा नम्बर १८, अधेरीकुनाबाट सहरको करिब मध्य भाग हुँदै बग्ने फिर्केखोला आठ किमी लामो छ । महानगरका वडा नम्बरहरू २, १८, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिने फिर्केको बहाव क्षेत्र(खोलाघर)लाई नै मिचेर एक सय ६० भन्दा बढी संरचना बनेका छन् । त्यसरी खोलामाथि नै बनेका संरचनाहरु पोखरा महानगरले आजबाट हटाउने […]

Continue Reading

ह्वाइट हाउसनजिकै गोली चल्यो, दुईजना घाइते

अमेरिकाको वासिङ्टन डीसीस्थित ह्वाइट हाउसनजिकै गोली चलेको छ । घटनापछि ह्वाइट हाउसमा उपस्थित पत्रकारहरूलाई सुरक्षित स्थानमा सारिएको छ । अमेरिका संघीय जाँच ब्यूरो (एफबीआई) का निर्देशक काश पटेलले घटनाको पुष्टि गरे । घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस परिसरभित्रै थिए । हालसम्म दुईजना घाइते भएको बीबीसीले जनाएको छ । स्रोतहरूका अनुसार, एक व्यक्तिले सिक्रेट सर्भिसका […]

Continue Reading

वन्यजन्तुको त्रासले उजाडिँदै चुरे बस्ती

सर्लाही जिल्लाको चुरे क्षेत्रमा पर्ने ग्रामीण बस्तीहरू पछिल्लो समय तीव्र रूपमा खाली हुन थालेका छन् । शिक्षा, स्वास्थ्य, सडक, खानेपानीजस्ता आधारभूत सेवा-सुविधाको अभाव, वन्यजन्तुको बढ्दो आतंक, कृषि उत्पादनमा असुरक्षा तथा रोजगारीको कमीका कारण स्थानीयवासी आफ्नै जन्मथलो छाडेर बजार तथा सुविधा सम्पन्न क्षेत्रमा बसाइँ सर्न बाध्य भएका हुन् । लालबन्दी नगरपालिका-१३ की धनमाया मगर गाउँको वर्तमान […]

Continue Reading

भारतीय सीमा नजिकै अफिम, राजधानीमा ४५ राउण्ड गोली

राजधानीको गोंगबुस्थित एक होटलबाट ४५ राउण्ड गोली, एसएलआरमा प्रयोग हुने म्यागजिन र मेटल नक १ थान भेटिएको छ । प्रहरीले गोंगबुको शिव मन्दिर नजिकै काबेली गेष्ट हाउसबाट ती सामानसहित राजविराज १३ का २७ वर्षे खगेन्द्र शर्मा र २२ वर्षे ओम शंकर गुप्तालाई नियन्त्रणमा लिएको छ । त्यस्तै भारत जाँदै गरेको अवस्थामा नेपालगञ्ज १५ को पिप्रहवास्थित […]

Continue Reading

के एमाले फुटकाे संघारमा पुगेकाे हाे ? चार उपाध्यक्षव्दारा ओलीको राजीनामा माग

नेकपा (एमाले)का पाँचमध्ये चार उपाध्यक्ष पार्टी अध्यक्ष केपी ओलीको राजीनामाको पक्षमा उभिएका छन्। शुक्रबारदेखि सुरु भएको पार्टीको सचिवालय बैठकमा रामबहादुर थापा बादलबाहेकका उपाध्यक्षले पार्टी पुनर्गठनका लागि राजीनामा दिन ओलीलाई सुझाव दिएका छन् । करिब ६ घण्टा लामो बैठकमा उपाधयक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले ओलीको राजीनामा मागेका हुन्।  उपाध्यक्षहरूले २१ फागुनको चुनावमा […]

Continue Reading

रेलमार्गको नाममा साढे तीन करोड दुरुपयोग

हचुवाका भरमा गरिने निर्णयले नागरिकलाई कतिसम्म असर गर्छ भन्ने उदाहरण बनेको छ, पूर्वपश्चिम विद्युतीय रेलमार्ग । सरकारले छ वर्षअघि सुरु गरेको यो योजनामा करोडौँ रकम खर्च मात्रै भएको छैन, निजी सम्पत्ति रोक्का गर्दा नागरिकले दुःख पनि पाएका छन् । सबैभन्दा ठूलो कुरा त, सरकारप्रतिको नागरिकको विश्वास टुटेको छ । रेलमार्ग बन्ला र विकास होला भन्ने […]

Continue Reading

रास्वपा बाराको बैठकमा विवाद, सांसदमाथि कार्यकर्ताको आक्रमण

बारामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा विवाद चर्किँदा आफ्नै पार्टीका कार्यकर्ताले सांसदमाथि आक्रमण गरेका छन्। विवादपछि बारा–१ का सांसद गणेश धिमाल, बारा–२ का चन्दन सिंह, बारा–३ का अरविन्द साह र बारा–४ का रहबर अन्सारी बैठक स्थलबाट बाहिरिएका थिए। बैठकमा संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका जिल्ला पदाधिकारी तथा स्थानीय तहका सभापतिहरुलाई संगठनबाट […]

Continue Reading

अमेरिका–इरान युद्धको असर : २७ देशले मागे विश्व बैंकसँग आर्थिक सहयोग

इरान युद्धबाट प्रभावित २७ देशहरूले विश्व बैंकसँग आर्थिक सहयोग मागेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार इरानमा युद्ध सुरु भएपछि हालसम्म २७ देशहरूले विश्व बैंकसँग आर्थिक सहयोगका लागि अपिल गरेका छन् । ती देशहरूले इरानसँगको द्वन्द्वका कारण आफ्नो अर्थतन्त्रमा गम्भीर असर परेको बताएका छन् । रोयटर्सले उद्धृत गरेका दस्तावेजहरूमा न त ती देशहरूको नाम खुलाइएको […]

Continue Reading

बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

 मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा गएराती रूख ढलेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् । स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक […]

Continue Reading