हवाई आक्रमणमा परी पाँच प्यालेष्टिनी प्रहरीको मृत्यु

इजरायलले उत्तरी गाजा पट्टीमा शनिबार गरेको आक्रमणमा पाँच प्रहरी अधिकारीको मृत्यु भएको छ। गाजा सहरको अल–शिफा अस्पतालका अनुसार आक्रमणका केही प्रहरीको मृत्यु भएको र कयौँ घाइते भएको जनाइएको छ । अस्पताल श्रोतले भनेको छ, “अल–तुआम क्षेत्रमा रहेको प्रहरी चौकीलाई लक्षित गरी इजरायली हवाई आक्रमण भएको, यसबाट पाँच प्रहरीले शहादत प्राप्त गरेका र कयौँ प्रहरी घाइते […]

Continue Reading

द्रुतमार्ग निर्माणमा ढिलाइःताेकीएकै मितीमा संभब छैन

बहुप्रतीक्षित काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजना निर्धारित समय (२०८३ चैत मसान्त) भित्र सम्पन्न नहुने भएको छ । मुलुकको राष्ट्रिय गौरवको आयोजना तथा पूर्वाधार विकासको पहिलो प्राथमिकतामा सूचीकृत सो आयोजना निर्माणको निर्धारित समय करिब ११ महिना बाँकी रहँदा आधाभन्दा बढी काम बाँकी रहेका छन् । २०८२ चैत मसान्तसम्म आयोजनाको समष्टिगत भौतिक प्रगति ४६.८८ प्रतिशत र वित्तीय प्रगति ४६.५२ […]

Continue Reading

चिनको कोइला खानीमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८२ पुग्यो नौ जना बेपत्ता

ताइयुवानको आपतकालीन व्यवस्थापन ब्युरोका अनुसार उत्तरी चीनको साङ्सी प्रान्तमा भएको कोइला खानी दुर्घटनामा ८२ जनाको मृत्यु भएको छ भने अन्य नौ जना अझै बेपत्ता छन् । स्रोतका अनुसार ताइयुआन काउन्टीको लिउसेनयु कोइला खानीमा ग्यास विस्फोट भएर दुर्घटना भएको थियो । प्रान्त सरकारले उद्धारकर्ता र चिकित्सा कर्मचारीसहित ७५५ जनालाई घटनास्थलमा उद्धारका लागि तैनाथ गरेको र उद्धार […]

Continue Reading

इरानी विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख मुनिरबिच भेटवार्ता

 विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरबिच मध्यपूर्वको अवस्थाबारे शनिबार महत्वपूर्ण वार्ता भएको बताइएको छ । दुई नेताबिच क्षेत्रीय सुरक्षा, इरान सङ्कट र तनाव कम गर्न कुटनीतिक प्रयासबारे शुक्रबार राति छलफल भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्थायी शान्तिका लागि गरिएका प्रयास सफल हुन नसके आक्रमण गर्ने चेतावनीका बिच इरानी […]

Continue Reading

बीपी राजमार्ग : नयाँ ट्रयाक १० दिनभित्र सञ्चालनमा आउने

बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत अत्यन्तै चुनौतीपूर्ण मानिएको चारसय बेँसी खण्डको नयाँ ट्रयाक आगामी १० दिनभित्र सञ्चालनमा ल्याइने भएको छ । संघीय संसद्को पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले सो क्षेत्रको स्थलगत अनुगमन गरी निर्माण कार्यको प्रगतिबारे जानकारी दिए । हाल उक्त खण्डमा सवारीसाधन तलको वैकल्पिक मार्ग […]

Continue Reading

तमोर नदीको निर्माणाधीन मोटरेवल पुल बाढीले बगायो

तमोर कोरिडोर सडकअन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदीमा निर्माण गरिँदै आएको मोटरेवल (मोटर गुड्ने) पुल बाढीले बगाएको छ । शुक्रबार राति भीषण वर्षासँगै तमोर नदीमा आएको बाढीले निर्माणाधीन उक्त मोटरेवल पुल बगाएको हो । भारतसँगको सिमान जोगवनीदेखि मोरङको विराटनगर रानी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपताला जोड्ने त्रिदेशीय सडक मार्गको रुपमा रहेको तमोर […]

Continue Reading

चार प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल चार प्रदेशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ्गसहित वर्षा भइरहेको छ । मौसमविद् विभूति पोखरेलका अनुसार अहिले उपत्यकाका विभिन्न जिल्ला काठमाडौँ, ललितपुर, धुलिखेल लगायतका जिल्लाका विभिन्न स्थानमा मेघगर्जन चट्याङ्गसहित वर्षा भइरहेको छ । उनले भने , “बागमती, गण्डकी, मधेस, कोशी प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको अवस्था छ […]

Continue Reading

गर्मीले भारतमा बिजुली खपतको कीर्तिमान

बढ्दो गर्मीका कारण शीतलन उपकरणको प्रयोग तीव्ररूपमा बढेपछि देशको बिजुली मागले लगातार नयाँ कीर्तिमान बनाएको छ । गर्मीबिच ऊर्जा उत्पादकले रेकर्ड स्तरमा विद्युत् उत्पादन गर्दै देशको अहिलेसम्मकै उच्च माग पूरा गरेका छन् । भारतको ऊर्जा मन्त्रालयका अनुसार बिहीबार लगातार चौथो दिन देशको चरम बिजुली मागले नयाँ सर्वकालिक उच्च रेकर्ड कायम गरेको हो । मन्त्रालयले जारी […]

Continue Reading

होटल स्क्वायरले स्वीमिङ पुलमा पौडी खेल्दा अचेत भएका सजिलमानलाई एक करोड दिनुपर्ने

उपभोक्ता अदालतले ललितपुरको स्वीमिङ पुलमा पौडी खेल्नेक्रममा करेन्ट लागेर अचेत बनेका सजिलमान शाक्यलाई क्षतिपूर्ति तिर्न स्क्वायर होटलको नाममा आदेश दिएको छ। शुक्रबार अदालतका अध्यक्ष दिवाकर भट्ट, सदस्यहरू गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेलको इजलासले शाक्य परिवारलाई एक करोड एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्न भनेर स्क्वायर होटललाई आदेश दिएको सूचना अधिकारी होमनाथ कँडेलले जानकारी दिए। सजिलमान शाक्य […]

Continue Reading

रातो मच्छिन्द्रनाथको रथमा रहेको ऐतिहासिक ‘पाता’ हरायो, प्रहरीमा उजुरी

रातो मच्छिन्द्रनाथको रथमा राखिएको ऐतिहासिक पाता हराएपछि प्रहरीमा उजुरी परेको छ। रथको अघिल्लो धमामा दायाँ र बायाँ दुवैतर्फ रहने पातामध्ये दायाँतर्फको हराएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए। उनका अनुसार उक्त पाता हराएको भन्ने खबर प्रहरीलाई वैशाख २४ गते प्राप्त भएको हो। ‘बाहिर तामा, भित्र फलामको हुने रहेछ। यसपालि रथ बनाउने बेला फेला नपरेको भन्ने […]

Continue Reading