धादिग्ङकाे नरसिंह धाम र त्रिपुरासुन्धरी मा पर्यटन प्रवध्नन सम्वन्धी कार्यक्रम सम्पन

धादिग्ङकाे   त्रिपुरासुन्धरी गाउपालिकाका धार्मिक स्थलहरू नरसिंह धाम र त्रिपुरासुन्दरी माइमा पर्यटन प्रबध्नन सम्वन्धी कार्यक्रम सम्पन भएकाे छ । नेपाल पर्यटन बाेर्ड  प्रायाेजक  रहेकाे कार्यक्रम  त्रिपुरासुन्धरी  गाउपालिका  वडा नं.१ मा अवस्थित पबित्र धार्मिक स्थल नरसिंह धाम र त्रिपुरासुन्दरी माइको प्राङ्गणमा पर्यटन प्रवर्द्धन सम्बन्धि सास्कृतिक तथा जनचेतनामुलक कार्यक्रम सम्पन गरिएकाे थियाे  । नेपाल पर्यटन बाेर्ड  प्रायाेजक रहेकाे […]

Continue Reading

माचादोले नोबेल शान्ति पुरस्कार पाएसँगै भेनेजुएलाले बन्द गर्‍यो नर्वेस्थित दूतावास

भेनेजुएलाले नर्वेस्थित आफ्नो दूतावास बन्द गर्ने घोषणा गरेको छ । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचादो नोबेल शान्ति पुरस्कार विजेता घोषित भएलगत्तै भेनेजुएलाले यस्तो निर्णय गरेको हो ।नर्वेको परराष्ट्र मन्त्रालयका एक प्रवक्ताले  बताएअनुसार भेनेजुएलाले दूतावास बन्द गर्नुको कारण भने खुलाएको छैन ।  समाचारअनुसार नर्वेको परराष्ट्र मन्त्रालयले नोबेल समिति नर्वे सरकारको नभई स्वतन्त्र संस्था भएको बताएको […]

Continue Reading

महराको बयान सकियो, आज थुनछेक बहस हुने

भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ। काठमाडौं जिल्ला अदालतमा मंगलबार उनको बयान लिने काम सकिएको हो। बयान सकिएसँगै महराविरुद्धको मुद्दामा बुधबारदेखि थुनछेक बहस सुरु हुने अदालतले जनाएको छ। बहसपछि अदालतले उनलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउने वा धरौटी/साधारण तारेखमा छोड्ने भन्नेबारे आदेश दिनेछ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो […]

Continue Reading

आजको विदेशी मुद्रा विनिमयदर

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। बैंकको अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८८ […]

Continue Reading

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा एकै दिन १० रिट निवेदन दर्ता

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मंगलबार एकैदिन १० वटा रिट निवेदन दर्ता भएका छन् । २०८२ भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा सर्वोच्च अदालत परिसरमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटका कारण बन्दी प्रत्यक्षीकरण तथा अत्यावश्यक प्रकृतिका निवेदनबाहेक अन्य सबै काम स्थगित गरिएको थियो । उक्त घटनापछि पहिलो पटक मंगलबारदेखि रिट निवेदन दर्ता र सुनुवाइ […]

Continue Reading

बजारमा बढ्न थाल्यो तिहारको चहलपहल (फोटो फिचर)

नेपालीहरुको महान चाड शुभ दीपावली नजिकिँदै गर्दा बजारमा तिहारको सामान किनमेल गर्नेको चहलपहल बढेको छ । तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरुको चहल पहल बढ्न थालेको हो। काठमाडौंको असन,  इन्द्रचोक, नयाँ सडक, भोटाहिटीलगायतका क्षेत्रमा सर्वसाधारणको चाप बढ्न थालेको छ। तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, […]

Continue Reading

नरसिंह धाम र त्रिपुरासुन्धरी माइ

त्रिपुरासुन्धरी गाउपालिका वडा नं.१ मा अवस्थित धार्मिक स्थलहरू नरसिंह धाम र त्रिपुरासुन्दरी माइको प्राङ्गणमा पर्यटन प्रवर्द्धन सम्बन्धि सास्कृतीक तथा जनचेतनामुलक कार्यक्रमका झलकहरू     त्रिपुरासुन्दरी माई     नरसिंहधाम      

Continue Reading

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प

फिलिपिन्समा शुक्रबार बिहान आएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि उत्पन्न सुनामीको खतरा अब समाप्त भएको प्रशान्त सुनामी चेतावनी केन्द्रले जनाएको छ । प्रारम्भिक रूपमा इन्डोनेसिया र फिलिपिन्सका केही तटीय क्षेत्रमा साना छालहरू देखिएका थिए, जसमा इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वारको स्तर करिब १७ सेन्टिमिटर (६.७ इन्च) माथि पुगेको बताइएको छ । होनोलुलुस्थित केन्द्रका अनुसार भूकम्पपछिका करिब दुई […]

Continue Reading

गाजा युद्धविराम बिहीबार साँझदेखि सुरु , बन्धकहरू सोमबारसम्म फिर्ता हुने

इजरायल र हमासबीच गाजापट्टीमा भएको युद्धविराम इजरायली सरकारले हिजाे बिहीबार साँझ सम्झौताको पुष्टि गरेपछि लागु भएकाे  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । सरकारले युद्धविराम अनुमोदन गरेपछि २४ घण्टाको अवधि सुरु हुनेछ, जसको दौरान उक्त निर्णयलाई न्यायको उच्च अदालतमा अपिल गर्न सकिने बताइएको छ । त्यो अवधि समाप्त भएपछि, हमाससँग […]

Continue Reading

बीपी राजमार्गमा आजबाट एकतर्फी संचालनमा ल्याउने तयारी

बाढी, पहिरोले क्षति गरेको बीपी राजमार्गमा बिहीबार  रातभरि काम भएको छ र संभवत आज दिउसाेवाट राजमार्ग एकतर्फि संचालन हुनेछ ।  हिजाे  राति देखिनै संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपाने,सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेश,ठेक्का लिने निर्माण कम्पनीका कर्मचारीलगायत टोली राजमार्गमा खटिएको छ । असोज १८, १९ र २० गतेसम्म परेको […]

Continue Reading