कृष्णबहादुर महरालाई अख्तियारले लियो बयान

पूर्वसभामुख कृष्णबहादुर महरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ । सुन तस्करी प्रकरणमा महरासँग आयोगले बयान लिएको हो । विमानसथलमा भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरालाई अख्तियारले बयान लिएको हो ।  बयानका लागि महरा बिहीबार दिउँसो आयोगको कार्यालय पुगेका थिए । चिनियाँ नागरिक ली हानसोङ २०७९ पुस १० मा फ्लाई दुबईको […]

Continue Reading

मिर्गौला बेचेपछिकाे दुखान्त

कतिपय मानिसहरू गरिबीका बाबजुद हाँसीखुसीका साथ बाँचिरहेका हुन्छन्। त्यस्ता मानिसका परिवारमा अभावबिच पनि सुखको अनुभूति प्राप्त भइरहेको हुन्छ। तर कहिलेकाहीँ अरूलाई अति विश्वास गर्दा सुखद वातावरण पनि दुखमा परिणत हुन बेरै लाग्दैन। नुवाकोटका एक दम्पतीको अवस्था यस्तै बन्न पुगेको छ। अरूको उक्साहटमा परेर पतिपत्नीले नै मिर्गौला बेचेपछि त्यस्तो परिस्थिति बन्न पुगेको हो। ‘मान्छेलाई दुई वटा मिर्गौलाको […]

Continue Reading

विगतका सरकारले जेन-जीको आवाज सुन्न सकेनन्, कमजोरी स्वीकार्नुपर्छ: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनको आवाज र भावनालाई विगतका सरकारहरूले सुन्न नसकेको बताउँदै उक्त कमजोरीलाई सबैले विनम्रतापूर्वक स्वीकार गर्नुपर्ने बताएकी छन्। जेन-जी आन्दोलन सुरु भएको एक महिना पुगेको अवसरमा  राष्ट्रका नाममा सम्बोधन गर्दै उनले युवाहरूको बलिदान पछाडि लुकेको परिवर्तनको तीव्र चाहनालाई आत्मसात गर्नुपर्नेमा जोड दिइन्। ‘विगतका सरकारहरूले युवाहरूको आवाज सुन्न सकेनन्, उनीहरूको माग सम्बोधन गर्न सकेनन्। […]

Continue Reading

जन्ती सवार जिप दुर्घटना, ११ जना घाइते

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शारदा नगरपालिका–९, ज्वालापुरबाट थापाचौरतर्फ विवाहका लागि जन्ती लैजाँदै गरेको लु.प्र.०२–००१ ज.००२१ नम्बरको जिप दिउँसो अनियन्त्रित भई करिब २०० मिटर तल खसेको छ । जिपमा सवार ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ […]

Continue Reading

मन्त्रिपरिषद् बैठकका ६ निर्णय

सरकारले अविरल वर्षासँगैको बाढीपहिरोबाट प्रभावित इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । यही असोज १८ गतेदेखि परेको अविरल वर्षाका कारण गएको पहिरो र बाढीमा परी पूर्वी पहाडी […]

Continue Reading

कमजोर हुँदै मनसुन प्रणाली र स्थानीय वायुको प्रभाव

देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । हल्का वर्षाको सम्भावना रहेको छ ।मनसुन प्रणाली र स्थानीय वायुको प्रभाव कमजोर हुँदा धेरै स्थानमा मौसम सफा हुनेछ । वर्षा हुने स्थानमा पनि हल्का वर्षा मात्रै हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया […]

Continue Reading

आजको विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ […]

Continue Reading

इजरायल र हमासबीच युद्धविराम गर्ने सहमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको बताएका छन्। बन्धकहरु सोमबारदेखि रिहाइ गर्ने तयारी गरेको छ । “यसको अर्थ अब सबै बन्दीहरू चाँडै मुक्त हुनेछन् । इजरायलले आफ्नो सेना सहमतिको रेखासम्म फिर्ता गर्नेछ,” ट्रम्पले बिहीबार बिहान आफ्नो ‘ट्रुथ सोसल’ मा लेखेका छन् । इजरायल र हमासबीच सोमबारदेखि इजिप्टमा वार्ता भइरहेको थियो । […]

Continue Reading

रुसले भन्यो– अमेरिकाले आणविक परीक्षण गर्‍यो भने हामी पनि उस्तै तरिकाले जवाफ दिनेछौँ

रुसले अमेरिकाले आणविक हतियार परीक्षण गरेमा त्यसको जवाफ पनि उस्तै तरिकाले दिने बताएको छ। रुसी उपविदेशमन्त्री सर्गेई र्याबकोभले अक्टोबर ८ मा एक पत्रकार सम्मेलनमा अमेरिकाले लामो समयदेखि यस्ता परीक्षणका लागि आफ्ना सुविधा तयार गरिरहेको बताए। उनले अमेरिकाले आणविक परीक्षण गर्छ भने रुसले पनि उस्तै तरिकाले र धेरै छिटो जवाफ दिने बताए।  तर उनले अमेरिकाले यस्ता परीक्षणको […]

Continue Reading

अहंकारः तत्काल नेतृत्व छाड्दिनँ केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालै नेतृत्व नछाड्ने संकेत गरेका छन्। पार्टीभित्र नेतृत्व छाड्न दबाब आइरहेका बेला ओलीले भर्चुअल रूपमा जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै तत्काल नेतृत्व नछाड्ने बताएका हुन्। त्यतिमात्र होइन उनले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामर्थ्य हुँदासम्म पार्टी नेतृत्व नछाड्ने संकेत गरेको एक नेताले बताए। जेनजी विद्रोहका कारण सत्ताच्युत भएपछि […]

Continue Reading