श्रव्यदृश्यमा पनि बयान गराउन सकिने
अभियोगपत्र दर्ता हुँदा विदेशमा रहेको प्रतिवादीले सम्बन्धित देशमा रहेको नेपाली दूतावासमार्फत विद्युतीय माध्यम (भिडियो कन्फ्रेन्सिङ) बाट बयान गर्न पाउने नयाँ नजिर सर्वोच्च अदालतले स्थापित गरेको छ । गलत लिखत तयार पारी सरकारी कागजात सच्याएको एक मुद्दामा सर्वोच्चले विशेष अदालतको अल्पमतको रायलाई मान्यता दिँदै प्रतिवादीको पुनः बयानका लागि आदेश गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालले […]
Continue Reading