मुसाबाट सर्नसक्छ हान्टा भाइरस
विश्वका विभिन्न मुलुकमा हान्टा भाइरस सङ्क्रमण पुष्टि हुन थालेपछि नेपालले पनि सतर्कता अपनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तत्काल नेपालमा सङ्क्रमण पुष्टि नभए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाएको हो । मन्त्रालयले रोग निगरानी, स्वास्थ्य सतर्कता तथा पूर्वतयारीका कामलाई तीव्र बनाएको जानकारी दिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. […]
Continue Reading