इक्वडेर भर्सेस कुराकाउ

गोलरहित बराबरी इक्वडेर र कुराकाउबीच कानसास सिटी स्टेडियममा चलिरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगेको छ । दुवै टिमले केही आक्रमण बुने पनि कुनै पनि निर्णायक सावित भएका छैनन् । दुवै टिमका लागि नकआउट चरणमा प्रवेशको सम्भावना कायम राख्न यो खेलमा जित निकाल्नु पर्नेछ । बराबरीको नतिजालो दुवै टिमलाई घाटा गर्नेछ । यस्तो छ दुवै […]

Continue Reading

इरानले हर्मुज बन्द गर्ने घोषणा गरेलगत्तै वार्ताका लागि अमेरिकी उपराष्ट्रपति स्विट्जरल्याण्ड प्रस्थान

इजरायलले पुनः हवाइ आक्रमण तीव्र पारेसँगै मध्यपूर्वको तनाव उत्कर्षमा पुगेको छ। यसैबीच इरानले रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘हर्मुज जलडमरू’ बन्द गर्ने घोषणा गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, लेबनानमा भइरहेको इजरायली आक्रमणको जवाफमा इरानले यो कदम चालेको हो। यद्यपि, अमेरिकी सेनाले उक्त जलमार्गमा इरानको नियन्त्रण रहेको दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड […]

Continue Reading

अमेरिकालाई इरानको चेतावनी : ठूलो मूल्य चुकाउनु पर्नेछ

इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजीजीले शान्ति सम्झौताको समझदारी पत्र (एमओयू) को पहिलो शर्त नै कार्यान्वयन हुन नसक्नुले अमेरिकी पक्षमा इरानी जनताको विश्वास जित्ने इच्छाशक्तिको कमी देखाएको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यदि अवस्था यस्तै रहिरह्यो भने अमेरिकाले यसको ठूलो मूल्य चुकाउनु पर्नेछ । यसको सुरुवात एमओयूका वाचाहरू उल्लंघन […]

Continue Reading

युद्धविरामपछि पनि लेबनानमा आक्रमण जारी, ठूलो मानवीय क्षति

अमेरिकी अधिकारीहरूले इजरायल र हिज्बुल्लाहबीच युद्धविरामका लागि सहमति भएको दावी गरेका छन् । यो सहमति दक्षिणी लेबनानमा इजरायलले गरेको तीव्र हवाई आक्रमणपछि आएको हो, जसमा ४७ जनाको मृत्यु भएको बताइएको छ । युद्धविरामको घोषणा हुनु अघि भएका झडपहरूमा हिज्बुल्लाहले लेबनानभित्र चार जना इजरायली सैनिकलाई मार्न सफल भएको जनाएको थियो । यी घटनाले अमेरिका–इरान युद्ध अन्त्य […]

Continue Reading

लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भीर घाइते

लण्डनकाे उत्तरी क्षेत्रमा दुई वटा रेल शनिबार एक आपसमा ठोक्किँर दुर्घटना हुँदा चालकको मृत्यु भएको उल्लेख गर्दै दुर्घटनामा ११ जना गम्भीर घाइते भएको बेलायतको प्रहरीले जनाएको छ । इस्ट मिडल्याण्डस् रेलवे (इएमआर)का अनुसार बेलायतको राजधानीबाट ५६ किलो मिटर उत्तरमा रहेको सहर बेडफोर्ड नजिकै दुर्घटना भएको हो । चालकको घटना स्थलमै मृत्यु भएको जनाउँदै प्रहरीले विज्ञप्ति […]

Continue Reading

स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध

स्पेनको एक अदालतले प्रधानमन्त्री पेद्रो सान्चेजकी श्रीमती बेगोना गोमेजलाई भ्रष्टाचार मुद्दामा कानुनी सुनुवाइका लागि आदेश दिएको छ । अदालतले उहाँलाई देश छोड्न प्रतिबन्धसमेत लगाएको छ । शनिबार जारी अदालती आदेशमा न्यायाधीश जुआन कार्लोस पेइनाडोले गोमेजलाई पासपोर्ट बुझाउन र फैसला नआउँदासम्म महिनामा दुई पटक अदालतमा उपस्थित हुन निर्देशन दिएका हुन  । अदालतले ‘गोमेजले देश छोड्न नपाउने […]

Continue Reading

साइबरीको निर्णायक गोलमा मोरक्कोले स्कटल्यान्डलाई हरायो

विश्वकप २०२६ अन्तर्गत समूह सी को खेलमा मोरक्कोले स्कटल्यान्डलाई १–० ले पराजित गरेको छ। बोस्टन स्टेडियममा भएको खेलमा मोरक्कोको लागि स्माइल साइबरीले खेलको दोस्रो मिनेटमा नै गोल गरेका थिए। यो विश्वकपमा भएको सबैभन्दा छिटो गरिएको गोल हो। त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन्। पहिलो हाफमा भन्दा दोस्रो हाफमा स्कटल्यान्डले राम्रो प्रदर्शन गरेको थियो। केही अट्याकहरु […]

Continue Reading

ब्राजिल भर्सेस हाइटी खेलमा ब्राजिल ४–२–३–१ र हाइटी ४–४–२ शैलीमा खेल्दै

ब्राजिललाई सहज अग्रता विश्वकप २०२६ मा हाइटीविरुद्धको खेलको पहिलो हाफ समाप्त हुँदा ब्राजिल ३–० ले सहज स्थितिमा रह्यो । ब्राजिलका लागि म्याथेस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरेका छन् । कुन्हाले २३ र ३६ औं मिनेटमा गोल गरेपछि जुनियरले इन्ज्युरी समयमा तेस्रो गोल थपे । ब्राजिललाई प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्न यो खेलमा जित […]

Continue Reading

रक्षा खर्चका लागि ८० अर्ब डलर आवश्यक पर्ने अमेरिकी रक्षा मन्त्रालयको दाबी

अमेरिकी रक्षा मन्त्रालयले कङ्ग्रेसलाई इरान युद्धको खर्च र अन्य खर्चका लागि करिब ८० अर्ब अमेरिकी डलर स्वीकृत गर्न आग्रह गर्ने तयारी गरेको वाल स्ट्रिट जर्नलले बिहीबार सार्वजनिक रिपोर्टमा उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको द्वन्द्वमा अर्बौं डलर खर्च गरेको आरोप आलोचकले लगाउने गरेका छन् । द्वन्द्वका कारण इन्धन (पेट्रोलियम पदार्थ)को मूल्य र […]

Continue Reading

रूस ‘बिना शर्त’युरोपसँग वार्ताका लागि तयार

रुस युक्रेन युध्द अन्त गर्नका लागी रूस तयार रहेकाे र यस सम्वन्धमा युरोपेली मुलुकसँग सम्पर्क र वार्ताका लागि कुनै चेतावनी नदिएको अवस्थामा आफू खुला रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि बारम्बार रुस युरोपसँग वार्ता र सम्पर्कका लागि तयार रहेको बताउँदै आएका छन् । “युरोपेली […]

Continue Reading