फिफा विश्वकप : फ्रान्सले इराकलाई हरायो
फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्सले इराकविरुद्ध जित हासिल गरेको छ। फिलाडेल्फिया स्टेडियममा जारी खेलमा कप्तान किलियन एम्बाप्पेको गोलमा फ्रान्सले जित हासिल गरेको हो। एम्बाप्पेले खेलको १४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ७० मिनेटमा फ्रान्सले ३–० ले अग्रता लिँदा एमबाप्पेले दुई गोल गरेका थिए। खराब मौसमका कारण दुई घण्टासम्म रोकिएर पुनः सुरु भएको […]
Continue Reading