फिफा विश्वकप : इजिप्टविरुद्ध न्युजील्यान्डको सुरुवाती अग्रता

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

फिफा विश्वकप २०२६ अन्तर्गत  अहिले  भइरहेको खेलमा न्युजील्यान्डले इजिप्टविरुद्ध सुरुवाती अग्रता लिएको छ।

समूह जी को उक्त खेलको १५ औं मिनेटमा फिन सरमनले पहिलो गोल गर्दै न्युजील्यान्डलाई सुरुवाती अग्रता दिलाएको हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *