विश्वकप चलिरहँदा फिफाले गर्‍यो नेपाललाई प्रतिबन्ध

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बुधबार फिफाको ब्युरो अफ द काउन्सिलले विधानको धारा १६ बमोजिम नेपाललाई अर्को सूचना नआएसम्मका लागि  प्रतिबन्ध लगाउने निर्णय गरेको हो। नेपाललाई फिफाले पहिलो पटक प्रतिबन्ध लगाएको हो। तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाएको छ। २४ जुन […]

Continue Reading

समूह ए को विजेताको रुपमा मेक्सिको र उपविजेता बन्दै दक्षिण अफ्रिका नकआउटमा

फिफा विश्वकप २०२६ को समूह ए को खेल सकिएको छ। समूह ए को विजेताको रुपमा मेक्सिकोले नकआउट खेल्नेछ। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोले चेक रिपब्लिकलाई ३–० ले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा मेक्सिकोले दोस्रो हाफमा नै निर्णायक गोल निकाल्यो। मेक्सिकोको लागि खेलको ५५ औं मिनेटमा मातेओ चाभेजले गोल गरेका हुन्। ६१ औं […]

Continue Reading

मोबाइलबाटै ऋणदेखि स्मार्ट बैंकिङसम्म

केही वर्षअघि बैंकिङ सेवा भनेको शाखामा लाइन बस्ने, फाराम भर्ने र दिनभर प्रक्रिया कुर्ने विषय थियो । तर अहिले नेपालको वित्तीय क्षेत्र तीव्र डिजिटल रूपान्तरणको चरणमा आइपुगेको छ । मोबाइल बैंकिङ, क्युआर भुक्तानी, डिजिटल वालेट, अनलाइन रेमिट्यान्स र विद्युतीय कारोबारले वित्तीय सेवाको स्वरूप नै बदल्न थालेको छ । राष्ट्र बैंकको नयाँ व्यवस्थाले खोल्यो डिजिटल वित्तीय […]

Continue Reading

‘बर्थ डे’ सँघारमा मेस्सीको कीर्तिमानी रात

विश्व फुटबलका महान् सर्वकालीन खेलाडी लियोन मेस्सीले आफ्नो नाममा अर्को अविस्मरणीय अध्याय थपेका छन् । ‘फिफा विश्वकप २०२६’को समूह चरणअन्तर्गत अस्ट्रियाविरुद्धको खेलमा कप्तान मेस्सीले दुई गोल गरेपछि साविक विजेता अर्जेन्टिनाले २–० को महइभ्वपूर्ण जित निकाल्दै ‘नकआउट’ चरण अर्थात् ‘अन्तिम ३२’मा स्थान सुरक्षित गरेको छ । मेस्सीको यही प्रदर्शनले उनलाई विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनाएको छ […]

Continue Reading

आजकाे विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ २८ पैसा र बिक्रीदर १५१ रुपियाँ ८८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपियाँ ३९ पैसा र बिक्रीदर १७३ रुपियाँ ०७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपियाँ […]

Continue Reading

युरोपमा तातो हावाले जनजीवन प्रभावित, फ्रान्समा पौडी खेल्न गएका कम्तिमा ४० जनाको डुबेर मृत्यु

युरोपका धेरै देशमा गर्मी अति बढेर तातो हावा चलेपछि सतर्क रहन रेड वार्निङ (चेतावनी)  जारी गरिएको छ । अत्यधिक गर्मीले स्वास्थ्यमा नकारात्मक प्रभावहरु निम्तनसक्ने अवस्थामा रेड वार्निङ जारी गर्ने गरिन्छ ।  युरोपका कतिपय देशमा गर्मी ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । फ्रान्सका कतिपय स्थानमा मंगलबार ४३ डिग्री सेल्सियसभन्दा बढी थियो । बेलायत सरकारले बुधबार […]

Continue Reading

समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना

राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या बढेको छ । मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुगेको छ । मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका समस्याग्रस्त बाघलाई उद्धार गरी खोरमा राख्ने गरिएको छ । चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज तथा ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना पाँच/पाँच, बाँके राष्ट्रिय […]

Continue Reading

लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

भारत उत्तर प्रदेश लखनऊको अलिगञ्ज क्षेत्रमा सोमबार कोचिङ इन्स्टिच्युटमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिकित्सकहरूका अनुसार घटनामा धेरैजसोको मृत्यु धुवाँले निस्सासिएर श्वासप्रश्वासमा समस्या आउँदा भएको हो । किङ जर्ज मेडिकल युनिभर्सिटीका मेडिकल सुपरिन्टेन्डेन्ट प्रेम राज सिंहले एएनआईसँग कुराकानी गर्दै भने, ‘अस्पताल ल्याउँदा नै १५ जनाको मृत्यु भइसकेको थियो। शवहरूलाई पोस्टमोर्टमका लागि […]

Continue Reading

विश्वकप फुटबलः अर्जेन्टिना नकआउट चरणमा, मेस्सीको कीर्तिमान

कप्तान लियोनल मेस्सीको २ गोलको मद्दतमा अर्जेन्टिना जारी विश्वकप फुटबलको समूह चरणको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलअन्तरले पराजित गरेको हो । अमेरिकाको डालास स्टेडियममा मेस्सीले खेलको ३८औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत […]

Continue Reading

एसियामा अत्यधिक गर्मी : हिमनदी पग्लिने क्रम जारी, समुद्रमा अत्यधिक तापक्रम

सन् २०२५ मा एसियाभर बढ्दो तापक्रम, विनाशकारी वर्षा, बाढी, खडेरी तथा हिमनदी पग्लिने घटनाले करोडौं मानिसको जीवन प्रभावित भएको र यसको आर्थिक तथा मानवीय क्षति निकै गम्भीर रहेको विश्व मौसम संगठन (डब्लुएमओ) ले जनाएको छ। हालै भुटानको पारोबाट सार्वजनिक गरिएको ‘स्टेट अफ द क्लाइमेट इन एसिया–२०२५’ नामक प्रतिवेदनमा जलवायु परिवर्तनका कारण विश्व औसतभन्दा एसिया तीव्र […]

Continue Reading