‘देश खोज्दै’ भौंतारिरहेका भुटानी राजबन्दी
१८ वर्ष ३ महिना भुटानी जेलमा बिताएपछि चतुरमान तामाङ (४२) र हस्तबहादुर राई (४४) ले सोचेका थिए, ‘अब घर फर्किने दिन आयो ।’ उनीहरूले सोचेको घर थियो, नेपालको शरणार्थी शिविर । १८ जेठमा भुटानको छाम्गाङ केन्द्रीय जेलको ढोका खुलेसँगै उनीहरूले लामो सास फेरे । रिहापछि भुटानी सुरक्षाकर्मीले उनीहरूलाई भारत–भुटान सीमावर्ती जयगाउँमा पुर्यायो । उनीहरूसँग साथमा थिए एक/एक थान टीभी […]
Continue Reading