नेपाल–भारत सीमामा ४२ नयाँ सीमा स्तम्भ निर्माण, १०९ को मर्मतसम्भार
नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्था अध्ययन, अभिलेखीकरण तथा मर्मतसम्भारका लागि सञ्चालन गरिएको तीन महिने फिल्ड सर्वेक्षण सम्पन्न भएको छ । तीन महिनादेखि खटिएको प्राविधिक टोलीले बाँके, दाङ, कपिलवस्तु र नवलपरासी क्षेत्रका सीमा स्तम्भहरूको प्राविधिक अध्ययन पूरा गरेको हो । सर्वेक्षणका क्रममा सीमा स्तम्भको अवस्थिति यकिन गर्ने, हराएका वा क्षतिग्रस्त स्तम्भहरूको विवरण सङ्कलन गर्ने […]
Continue Reading