फैलिद्वाे बर्डफ्लु सङ्क्रमणले पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक सङ्कट
नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्डफ्लु सङ्क्रमणले पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक सङ्कट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । सरकारी निकायले बर्डफ्लु नियन्त्रणमा अधिकतम् प्रयास गरिरहेको उल्लेख गरे पनि ठुला फार्ममा बर्डफ्लुको सङ्क्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको हो । चालु आर्थिक वर्ष २०८२/८३ मा सङ्क्रमण १० जिल्लासम्म फैलिँदा प्रत्यक्ष रूपमा […]
Continue Reading