सडकमा पानी चुहाउने १५ गाडी नियन्त्रणमा

पदार्थ बोकेर पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पानी चुहाउँदै हिड्ने १५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवलपुरको गैँडाकोट नगरपालिकाबाट १३ र देवचुलीबाट दुईवटा गाडीलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अवैध रुपमा नारायणी नदी किनारबाट ढुंगा, गिट्टी, बालुवा निकाली उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड विपरित हुनेगरी […]

Continue Reading

फ्लाई दुबईलाई पोखरा–दुबई उडान अनुमति

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए  । “फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ”, उनले भने , “आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई दैनिक उडान […]

Continue Reading

एम्बापेको फ्रान्सलाई हालान्डको नर्वेसँगै सेनेगल र इराकको चुनौती

फ्रान्सले न्यु जर्सीको मेटलाइफ रंगशालामा सेनेगलसँग खेल्दै विश्वकप २०२६ को सुरुआत गर्दा २४ वर्षअघिको स्मरण ताजा हुनेछ । सन् २००२ मा साविक विजेताको रुपमा उपाधि रक्षाको लक्ष्यमा दक्षिण कोरिया पुगेको फ्रान्स सोलमा सम्पन्न आफ्नो पहिलो खेलमै सेनेगलसँग स्तब्ध भएको थियो । जुन नतिजाको खुशीले डाकारका सडकहरुलाई एउटा नृत्य महोत्सवको रुप दिएको थियो । सन् १९९८ […]

Continue Reading

नेप्से परिसूचक घट्यो, कारोबार रकममा भने वृद्धि

नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। आज नेप्से १.५४ अंकले घटेर २७३३.५९ विन्दु कायम भएको हो। यसदिन ३५७ वटा स्क्रिप्सको १ करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार २९१ रुपैयाँमा खरिदबिक्री भए। हिजो ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँको सेयर कारोबार […]

Continue Reading

पूर्व सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह

हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गइरहेको र मेघगर्जन, चट्याङ तथा वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।‘हाल पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गइरहेको […]

Continue Reading

राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेका एक लाख डलर भिसा शुल्कमा अदालतको रोक

उच्च दक्ष विदेशी कामदारका लागि भिसा आवेदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको एक लाख अमेरिकी डलर शुल्क लागू गर्न नपाइने गरी अमेरिकी सङ्घीय अदालतले रोक लगाएको छ। यो निर्णयले आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवादलाई पुनः सतहमा ल्याएको छ। अमेरिकी जिल्ला न्यायाधीश लियो सोरोकिनले सोमबार २० वटा डेमोक्रेटिक शासन भएका राज्यहरूले दायर गरेको मुद्दामा फैसला […]

Continue Reading

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए शपथ

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषद् विस्तार गरेका छन् । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि  तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिएका हुन ।  । राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपति पौडेलसमक्ष मन्त्रीद्वयले पद तथा गोपनीयताको शपथ लिएका हुन  ।  नवनियुक्त मन्त्रीद्वयले  आजै पदबहाली गरेका छन् […]

Continue Reading

रवि लामिछानेविरुद्धको संगठित अपराध अभियोग संशोधन गर्न पर्सा अदालतको अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको संगठित अपराधको अभियोग संशोधन गर्न पर्सा जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश मोहन सुवेदीको एकल इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीमाथि लगाइएको संगठित अपराधसम्बन्धी अभियोग हटाउन मंगलबार आदेश दिएको हो । अदालतले सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् रहने स्पष्ट […]

Continue Reading

वीर अस्पताल : बेथितिको चाङ, सकसमा बिरामी

जेठ दोस्रो साता अन्त्यतिरको कुरा हो । ४० वर्ष आसपासका एक पुरुष छातीमा असह्य दुखाइ भएपछि वीर अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका थिए । चिकित्सकले बिरामीलाई हृदयाघात भएको आशंका गरे र प्रोथ्रोम्बिन टाइम/इन्टरनेसनल नर्मलाइज रेसियो (पीटीआईएनआर) परीक्षण गर्नुपर्ने निष्कर्ष निकाले । पीटीआईएनआर परीक्षण रगत जम्ने क्षमता जाँच गर्न प्रयोग गरिने परीक्षण हो । रक्तचापको औषधि प्रयोग गरिरहेका बिरामीमा […]

Continue Reading

नागढुङ्गा–नौबिसे सुरुङमार्ग साउनदेखि सञ्चालनमा आउँदै

नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हाल सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिमसहित प्राविधिक काम भइरहेकाे जानकारी दिए  । “सुरुङमार्ग सञ्चालनका […]

Continue Reading