नेपाल–चीन सीमास्तम्भ अनुगमन
नेपाल–चीनबिचको सिमानाको समग्र अनुगमन र सीमास्तम्भ रेखदेख गर्ने कार्य भएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साको (बिओपी) टोलीले नियमित रूपमा सिमाना र सीमास्तम्भको अवस्था जानकारी लिन अनुगमन गर्ने कार्य गरेको हो । हिल्सामा रहेको सशस्त्र प्रहरी बिओपीका सुरक्षाकर्मीले हिल्साबाट पश्चिम दक्षिणी क्षेत्रमा स्थापना गरिएको चारदेखि ११ नम्बरका सीमास्तम्भको रेखदेख तथा समग्र सिमानाको अवस्थाको अनुगमन […]
Continue Reading