नेदरल्याण्ड्सको सानदार जित, स्वीडेन ५-१ ले पराजित
फिफा विश्वकप २०२६ अन्तर्गत गएराति सम्पन्न खेलमा नेदरल्याण्ड्सले स्वीडेनमाथि ५-१ को फराकिलो जित दर्ता गरेको छ । ह्युस्टन स्टेडियममा भएको समूह ‘एफ’ को खेलमा डच टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम ३२ मा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । खेलको सुरुवातदेखि नै आक्रामक देखिएको नेदरल्याण्ड्सका लागि ब्रायन ब्रोबेले पहिलो हाफमा दुई गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका […]
Continue Reading