स्वामी विवेकानन्द सरस्वतीको निधन
वैदिक सनातन परम्परा, संस्कृत शिक्षा र अध्यात्म चेतनाका अग्रदूतका रूपमा परिचित महामनीषी स्वामी विवेकानन्द सरस्वती महाराजको निधन भएको छ । लामो समयदेखि अध्यात्म, धर्मप्रचार, गुरुकुल शिक्षा र वेदान्त प्रवचनमार्फत हजारौँ श्रद्धालु र विद्यार्थीलाई मार्गदर्शन गर्दै आएका उनको शनिबार साँझ बुटवल नयाँमिलस्थित आश्रममा निधन भएको हो । उनि अर्बुद रोगबाट पीडित थिए । २०१२ भदौ १४ गते […]
Continue Reading