क्यान्सरको औषधी पाउनै कठिन
भारत सरकारले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधी कार्बोप्लाटिन र सिसप्लाटिनको मूल्यवृद्धि गरेसँगै नेपालमा ती औषधीको आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको छ । भारतको केन्द्रीय सरकारले गत बुधबार ती औषधीको मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्रबार भारतको राजपत्रमा मूल्य संशोधनसम्बन्धी सूचना प्रकाशित भएको थियो । नेपाल औषधी आयातकर्ता सङ्घका अनुसार हाल भारतमा यी औषधीको मूल्य […]
Continue Reading