युक्रेन युद्ध अन्त्यका लागि रूसमाथि दबाब बढाउन जी–७ राष्ट्र सहमत

युक्रेनविरुद्ध जारी युद्ध अन्त्यका लागि रूसमाथि थप दबाब बढाउन जी–७ राष्ट्रका नेताहरू सहमत भएका छन् ।फ्रान्सको इभियन–लेस–बेन्समा जारी शिखर सम्मेलनमा सहभागी नेताहरूले ऊर्जा क्षेत्रलगायत विभिन्न माध्यमबाट मस्कोमाथि प्रतिबन्ध कडा बनाउने विषयमा छलफल गरेका हुन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि शिखर सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनका क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अन्य जी–७ […]

Continue Reading

११ महिनामै ७ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा, मलेसिया पहिलो रोजाइ

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा ७ लाख २२ हजार ८४१ नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएको तथ्यांक सार्वजनिक भएको छ। वैदेशिक रोजगार विभागका अनुसार यो संख्या नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएका श्रमिकहरूको हो। विभागको तथ्यांकअनुसार जेठ महिनामा मात्रै ६१ हजार ७२ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। […]

Continue Reading

आज देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा तातो दिन रहन सक्ने अनुमान

आज देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।  कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]

Continue Reading

प्राधिकरणका तत्कालीन महानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले गौतमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। अदालतले उपलब्ध प्रमाण, प्रतिवादीको बयान तथा मिसिल संलग्न कागजात अध्ययनपछि गौतमविरुद्धको अभियोगमा थप […]

Continue Reading

‘मनसुन’ भित्रन अझै समय लाग्ने

यस वर्षको मनसुन नेपाल भित्रन आनाकानी गर्दै नेपालको सीमापारि अड्किएर बसेको छ । छिमेकी भारतको सीमासम्म आइपुगेको मनसुन नेपाल भित्रन आनाकानी गर्दै सीमापार बसेको हो । विभिन्न प्रणालीले यतिबेला भारतको सिक्किम र बिहारसम्म मनसुन आइपुगेको देखाएको छ । मनसुन भित्रने मिति जुन १३ बाट घर्किएर जुन १७ लागेको छ । तर पनि मनसुन नेपाल भित्रन […]

Continue Reading

प्यूठानमा विद्यालयबाट फर्कँदै गरेका दाजुभाइलाई भेलले बगायो

स्कुल सकेर घर फर्कँदै गरेका एकै घरका दुई दाजुभाइ स्कुले बालकलाई भेलले बगाएको छ। एकको शव फेला परेको छ भने अर्का एकको खोजी कार्य जारी छ । नौबहिनी गाउँपालिका-५ काँटेमा रहेको जनता प्राथमिक विद्यालयमा पढाई सकेर घर फर्कँदै गरेका दाजुभाइलाई जोगिपँधेरामा बर्खे भेलले बगाएको हो। भेलमा परेका कक्षा १ मा अध्ययन गर्ने बिमल खत्रीको शव […]

Continue Reading

काठमाडौंका खोला किनार : पहिले र अहिलेको दृश्य

सरकारले वैशाख १२ गतेबाट काठमाडौंमा रहेका थापाथली, गैरीगाउँ, सिनामंगल, शान्तिनगर, शंखमूल, मनोहरा खोला, बल्खु र वंशीघाटस्थित किनारका सुकुमवासी बस्ती भत्काउन सुरू गरेको थियो । अहिले ती ठाउँ खाली भएका छन् । सरकारले ती ठाउँमा पार्क बनाउने जनाएको छ । विस्थापितहरूलाई सरकारले काठमाडौं, भक्तपुर र काभ्रेमा गरी ७ ठाउँमा होल्डिङ सेन्टर तोकेको छ । बालाजुस्थित माछापोखरी लजमा ८७ घरका २ […]

Continue Reading

एनसेलले क्रिप्टो र हुन्डीमार्फत पैसा विदेश लगेको खुलासा

एनसेलका लगानीकर्ताले नेपालमा आर्जन गरेको नाफा गैरकानुनीरूपमा हुन्डी र क्रिप्टोकरेन्सीमार्फत विदेश लाने योजना बनाएको रहस्य खुलेको छ । बैंक छलेर विदेशबाट आर्थिक कारोबार सन् २०२३ देखि नै एनसेलका लगानीकर्ताले अवैधरुपमा आर्जन गरेको रकमलाई विदेश लैजान क्रिप्टोकरेन्सी, हुन्डीजस्ता अवैध माध्यमको प्रयोग गरेको आशंका गर्दै एउटा अध्ययन प्रतिवेदनले गम्भीर अनुसन्धान गर्न सिफारिस समेत गरेको छ । तर […]

Continue Reading

फ्रान्सको जीतमा एम्बाप्पेको २ गोल

फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भए । खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको ८२औँ मिनेटमा ब्राड्ली […]

Continue Reading

केप भार्डे, जसले विश्व चकित बनायो

अमेरीकी राज्य जर्जियाको राजधानी टलान्टाको विशाल रंगशालामा गएराति खेलिएको  खेल ९० मिनेटको फुटबलमात्रै थिएन । त्यो एउटा यस्तो कथा थियो, जसले शक्ति, इतिहास, अपेक्षा र सम्भावनाबीचको सीमा पुनर्लेखन ग¥यो । ६७ हजार दर्शक अट्ने रंगशालामा जब खेल सुरु भयो, वातावरणमा स्पष्ट अनुमान थियो, ‘युरोपेली च्याम्पियन स्पेनले बल आफ्नो नियन्त्रणमा राख्ने छ, लगातार दबाब दिनेछ र […]

Continue Reading