क्रोसियालाइ ४–२ ले हराउदै इग्ल्यान्ड बिजयी
पहिलो हाफमा ह्यारी केनले दुई गोल गरेपछि इङ्गल्याण्डले अन्ततः क्रोएसियालाई ४–२ ले हराउँदै टेक्सासमा ७० हजार समर्थकलाई खुशी मात्र दिएन, विश्वकपमा आक्रमण सुरुवात पनि गरेको छ ।आज बिहीबार बिहानको खेलमा क्रोएसियाले मध्यान्तरअघि इग्ल्यान्डलाई २–२ गोलको बराबरीमा रोकेको थियो । मध्यान्तरलगत्तै जुड बेलिङ्घम र खेल सकिन ५ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी मार्कस रासफोर्डले थोमस टुचेलको […]
Continue Reading