सन्ततिका लागि जोगाऔँ भूमिगत पानी
वरिष्ठ जलविद् नीर शाक्यले मधेशका साथै काठमाडौं उपत्यकाको भूमिगत जलस्रोतबारे अध्ययन, अनुसन्धान गरेका छन् । हाल उनी त्रिचन्द्र क्याम्पसमा बिएस्सी र नेपाल इन्जिनिरिङ कलेजमा प्राध्यापनरत छन् । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विभागमा समेत करिब तीन दशक काम गरेका छन् । उपत्यकाको जमिनमुनिको पानीका बारेमा शाक्यसँग नया पत्रिकाले गरेकाे कुराकानीकाे सम्पादित […]
Continue Reading