लागुऔषधको फैलिँदो कारोबार
नेपालमा लागुऔषध दुव्र्यसन भयावह सामाजिक समस्याका रूपमा विस्तार हुँदै गएको देखिएको छ । किशोर र युवा पुस्ता यसको सबैभन्दा ठुलो सिकार बन्दै जाँदा परिवार विखण्डन, अपराध वृद्धि र सामाजिक असुरक्षा बढ्न थालेको छ । एकातिर कुलतमा फस्ने युवाको सङ्ख्या बढिरहेको छ भने अर्कोतर्फ प्रहरीले नियन्त्रण अभियान तीव्र बनाएको छ । पछिल्ला चार दिनमा मात्र देशभरबाट ७६ जना लागुऔषध […]
Continue Reading