टर्कीएमाथि युवा टोली अष्ट्रेलियाको जित

फिफा विश्वकप–२०२६ को समूह ‘डी’ अन्तर्गत अष्ट्रेलियाले टर्कीएलाई २–० ले पराजित गरेको छ । क्यानडाको बीसी प्यालेस स्टेडियममा भएको खेलमा पहिलो हाफमा इरानकुन्डाको गोलमार्फत अग्रता बनाएको अष्ट्रेलियाका लागि खेलको ७५ औं मिनेटमा कोरन मेट्काल्फले उत्कृष्ट गोल गर्दै अष्ट्रेलियाको जित सुनिश्चित गरेका हुन् । यो खेलमा अष्ट्रेलियाका १० खेलाडी पहिलो पटक विश्वकप खेलिरहेका खेलाडी हुन् । […]

Continue Reading

हाइटीविरुद्ध १-० को जित निकाल्दै स्कटल्याण्ड उक्लियो समूह ‘सी’ को शीर्ष स्थानमा

फिफा विश्वकपमा हाइटीलाई पराजित गर्दै स्कटल्यान्ड समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ । गिलेट स्टेडियममा आइतबार सम्पन्न खेलमा स्कटल्यान्डले १-० को जित निकालेको हो । जितसँगै स्कटल्यान्डले ३ अंक जोडेको छ । आइतबार नै सम्पन्न खेलमा १–१ को बराबरी खेलेका मोरक्को र ब्राजिलको समान १ अंक छ । अब स्कटल्यान्डले १९ जुनमा मोरक्को र सोही […]

Continue Reading

तनहुँमा लोपोन्मुख नौ प्रजातिका गिद्धको पुनरागमन

प्राकृतिक खाद्य चक्रका संवाहक एवं ’प्रकृतिका कुचिकार’ मानिने लोपोन्मुख प्रजातिका गिद्धहरू तनहुँमा बथानसहित फर्किएका छन् । व्यास नगरपालिका–१० दुम्सीस्थित व्यास गौसंरक्षण केन्द्रले गरेको सुरक्षित आहाराको व्यवस्थापन र संरक्षणमुखी नीतिले गर्दा विगतमा हराउँदै गएका गिद्धहरूको पुनरागमन भएको हो ।केन्द्रमा अहिले रैथाने र आगन्तुक गरी नौ प्रजातिका करिब एक सयको सङ्ख्यामा गिद्धहरू दैनिक रूपमा देखिन थालेका छन् […]

Continue Reading

रूपनीका बासिन्दाले ५० वर्षपछि पाए जग्गाधनी पुर्जा

सप्तरी रूपनी गाउँपालिका वडा नम्बर १ का चार जनाले बसोवास गरेको ५० वर्षपछि जग्गाधनी पुर्जा पाएका छन् ।पुर्जा पाउनेमा स्थानिय फुलोदेवी साह, अनितादेवी साह, मो. सुलेमान मियाँ र केदारप्रसाद साह रहेका छन् । शनिबार एक कार्यक्रमबिच गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले उनिहरूलाई जग्गाधनी पुर्जा हस्तान्तरण गरे  । २०३२ सालमा तत्कालीन नकटी रायपुर गाउँपञ्चायतले स्थानीय १२ जना […]

Continue Reading

धाप ड्याम

काठमाडौँ जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा १ स्थित समुद्री सतहदेखि दुई हजार ९० मिटरको उचाइ तथा सुन्दरीजलदेखि १८ किलोमिटर उत्तरमा १२ हेक्टर क्षेत्रफलमा फैलिएको धाप ड्याम । यस ड्यामकाे पानी बागमती सुध्दिकरणा र राजधानी काठमाडाै उपत्यकाका लागी पानीकाे स्राेतका रूपमा उपयाेग हुने क्रममा छ । साभारः गाेरखापत्र दैनिक ।

Continue Reading

आज देशका यी स्थानमा हुनेछ वर्षा

आज  कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी भू-भागमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल तथा बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका केही स्थानहरू,  देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका […]

Continue Reading

‘युद्ध रोक्न अमेरिका–इरान सहमत, २४ घण्टाभित्र सम्झौतामा हस्ताक्षर गर्ने तयारी’

इरान र अमेरिका शान्ति वार्ताका लागि सहमत भएकाे  मध्यस्थकर्ता देश पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बताएका छन् । सामाजिक सञ्जाल एक्समा नेपाली समयअनुसार शनिबार साँझ ४ : ४५ मा पोस्ट गर्दै उनले आगामी २४ घण्टाभित्र शान्ति वार्ता भइसक्ने अपेक्षा गरिएको बताए । पाकिस्तानले लामो समयदेखि दुई पक्षलाई वार्तामा ल्याउन प्रयास गरिरहेको थियो । सरिफले सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर […]

Continue Reading

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोडमात्र बजेट

काठमाडौं पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा एक दर्जन सुरुङमार्गको सभ्भाव्यता अध्ययन र निर्माणका लागि ६७ करोड एक लाख बजेट विनियोजन गरेको छ। हालसालै सार्वजनिक गरेको आगामी आवको लागि वार्षिक विकास कार्यक्रमअन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आगामी आवका लागि निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ५० करोड बजेट विनियोजन गरेको […]

Continue Reading

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ […]

Continue Reading

फिफा विश्वकप : ब्राजिल र मोरक्को बराबरीमा रोकिए

फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा ब्राजिल र मोरक्को बराबरी गोलमा रोकिएका छन्।न्यूयोर्क न्यूजर्सी रङ्गशालामा भएकाे खेलमा ब्राजिलका लागि ३२औं मिनेटमा भिनिसियस जुनियरले गोल फर्काउँदै खेल बराबरीमा रोकिएको हो। उनले ब्रुनो गुमाइरेसको पासमा उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका हुन्। निर्धारितभन्दा १० मिनेट समय थप गर्दा समेत दुवै टोलीले थप गोल गर्न सकेनन्।यसअघि […]

Continue Reading