धाप ड्याम

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

काठमाडौँ जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा १ स्थित समुद्री सतहदेखि दुई हजार ९० मिटरको उचाइ तथा सुन्दरीजलदेखि १८ किलोमिटर उत्तरमा १२ हेक्टर क्षेत्रफलमा फैलिएको धाप ड्याम ।

यस ड्यामकाे पानी बागमती सुध्दिकरणा र राजधानी काठमाडाै उपत्यकाका लागी पानीकाे स्राेतका रूपमा उपयाेग हुने क्रममा छ ।

साभारः गाेरखापत्र दैनिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *