बुद्ध एयरले काठमाडौँ–कोलकाता सीधा उडान गर्ने

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा सीधा उडान पुनः सुरु गर्ने भएको छ । कम्पनीले अन्तरराष्ट्रियतर्फको दोस्रो उडान भारतको पश्चिम बङ्गालको राजधानी कोलकाता’ (कात्तिक २) १९ अक्टोबरबाट पुनः सुरु गर्ने भएको हो । कोलकाता–काठमाडौँको सीधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एकमात्र नेपाली विमान सेवा कम्पनी हो । अहिले यो रुटमा हवाई उडान […]

Continue Reading

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले चार हजार आठ सय १४ जनामा सङ्क्रमण देखिएको बताए  । उनका अनुसार डोल्पा, हुम्ला र मनाङ् जिल्लाबाहेक सबैजसो जिल्लामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट हालसम्म दुई जनाको निधन भइसकेको छ । डा दाहालले पानी […]

Continue Reading

विशेष महाधिवेशन बोलाउन कांग्रेसमा हस्ताक्षर अभियान सुरु

नेपाली काँग्रेसको विशेष महाधिवशेन बोलाउन हिजो सोमबारदेखि हस्ताक्षर अभियान सुरु भएको छ । नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहसहित १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर अभियान नै चलाएका हुन् । काँग्रेसको विधान अनुसार विशेष महाधिवशेन बोलाउन सकिने व्यवस्था छ । विशेष महाधिवेशन आव्हान गर्न केन्द्रीय समितिले निर्णय लिनुपर्ने वा ४० प्रतिशत […]

Continue Reading

पृथ्वीराजमार्गको विकल्पः गोरखा सडक

केही दिनदेखि आँबुखैरेनी गोरखा सडक अत्याधिक व्यस्त बनेको छ । गत शुक्रबार मुग्लिन नारायणगढ सडक र मुग्लिन मलेखु सडकखण्ड पहिरोले अवरुद्ध भएपछि पृथ्वीराजमार्गमा गुड्ने गाडीहरु गोरखा, आरुघाट, धादिङबेशी हुँदै मलेखु निस्कन थालेका हुन् । ‘पृथ्वीराजमार्ग डिस्टर्ब भएको धेरै दिन भइसक्यो । त्यसैले हिजोआज पोखरा, बाग्लुङ, म्याग्दी, मुस्ताङ, लम्जुङका गाडीहरु मध्यपहाडी लोकमार्गहुँदै मलेखु निस्कन थालेका छन्,’ […]

Continue Reading

चुनावको तयारीमा जुट्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले चुनावको तयारीमा जुट्न निर्वाचन आयोगलाई निर्देशन दिएकी छन्। मंगलबार आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री कार्कीले फागुन २१ मा हुने निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएकी हुन्। ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, विश्वसनीय, मितव्ययी र सहभागितामूलक तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने जनशक्ति, बजेट लगायत सबै किसिमका सहयोग उपलब्ध गराउन नेपाल सरकार तयार छ। निर्वाचनको तयारीका सम्पूर्ण […]

Continue Reading

मुग्लिन-नारायणघाट सडक खुल्न तीन दिन लाग्न सक्ने

मुलुककै सबैभन्दा व्यस्त राजमार्गहरू मध्येको एक मुग्लिन-नारायणघाट सडकखण्ड सुख्खा पहिरोका कारण पूर्ण रूपमा बन्द छ।चितवनको इच्छाकामना-५ स्थित तुइन खोलामा मंगलबार अपरान्ह करिब ५ बजेतिर पहाडको ठूलो हिस्सा नै खसेपछि यातायात आवागमन अनिश्चित बनेको हो। सडक विभागका महानिर्देशक डा. विजय जैशीले पहिरोको आकार निकै ठूलो भएकाले पन्छाउन कम्तीमा तीन दिन लाग्ने अनुमान गरिएको सुनाए। ‘आज तुइन खोलामा खसेको पहिरो […]

Continue Reading

६ दिनमा दुई लाख ३२ हजारले उपत्यका छोडे

दसैँका लागि पछिल्लो ६ दिनमा दुई लाख ३२ हजार ३३८ भन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी लोकेन्द्र सिंह गुरुका अनुसार मङ्गलबार मात्रै ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए । उनका अनुसार गएको भदौ ३१ गते ३४ हजार ५५६, असोज १ गते ३६ हजार एक सय, असोज २ गते […]

Continue Reading

३७ हजार २६ उजुरी, आधाभन्दा बढी कर्मचारी प्रतिवादी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र अनियमिततासम्बन्धी दर्ता गरेका मुद्दाका प्रतिवादीमा आधाभन्दा बढी कर्मचारी छन्। अख्तियारले ७ सय ५३ प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। जसमा ३ सय ९२ कर्मचारी प्रतिवादी बनाइएका छन्।निर्वाचित जनप्रतिनिधि ४८ जनाविरुद्ध मुद्दा परेका छन्। राजनीतिक नियुक्ति १८, विभिन्‍न उपभोक्ता तथा व्यवस्थापन समितिका पदाधिकारीलगायत, संस्था र अन्य गरी २ […]

Continue Reading

माओवादीका सबै कमिटी विघटन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी विघटन (भंग) गरिँदै छ । केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला र पालिका कमिटीसमेत विघटन गरेर विशेष महाधिवेशनमा माओवादी केन्द्र जाँदै छ । विशेष महाधिवेशनमा जाने दाहालको प्रस्ताव माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल’ले अहिलेको सबै तहका कमिटीहरू विघटन गरेर आउँदो मंसिरमा विशेष […]

Continue Reading

आम्दानीको स्रोत दुर्गा मुर्ति, दशैंलाई मुर्ति बनाउन भ्याइनभ्याइ

जिल्लामै मुर्तिकार भनेर चिनिएका कपिलवस्तु नगरपालिका-१ भिक्षुटोलका सुनिल तिवारीलाई यतिबेला मुर्ति बनाउनै चटारो छ । बिगत सात वर्षदेखि मुर्ति बनाउने काममा लागेका तिवारीलाई नजिकिदै गरेको दशैंलाई मुर्ति बनाउन भ्याईनभ्याई छ । मुर्ति व्यवसायलाई आफनो जीवनको आधार बनाएका उनले बावा मुर्ति कला केन्द्र नामको फर्म दर्ता गराएका छन । दशैंको बेला प्रदर्शन गरिने दुर्गा भगवतीका मुर्तिका […]

Continue Reading