बागमती प्रदेश सभाका सभामुख पाठकद्वारा राजीनामा
बागमती प्रदेश सभाका प्रदेश सभामुख भुवनकुमार पाठकले सभामुख पदबाट राजीनामा दिनुभएको छ । जेनजी (नयाँ पुस्ता) को आन्दोलन र विकसित पछिल्लो घटनाक्रमपछि सभामुख पाठकले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सभामुख पाठकले परिवर्तनका लागि युवाले गरेको आन्दोलनका क्रममा देशमा ठुला धनजनको क्षति भएकोले पदमा बस्ने अवस्था नरहेकाले राजीनामा दिएको बताए । उनले प्रदेशका संरचनाहरु पनि […]
Continue Reading