भदौ १३ देखि भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
यही भाद्र १३,१४ र १५ गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ। मिडिया स्पेस सोल्युसनस् फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इण्डिया प्रालिको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण हुन लागेको हो। प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल विद्युत प्राधिकरण […]
Continue Reading