मेला उद्घाटनलाई लिएर झडप : नगर प्रमुखसहित चार जना घाइते
रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीस्थित कृष्ण मन्दिरमा कृष्ण जन्माष्टमी मेला उद्घाटन गर्ने विषयलाई लिएर झडप हुँदा नगर प्रमुखसहित चार जना घाइते भएका छन्। मेलाको उद्घाटन देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानुले गर्ने तय भए पनि नगर प्रमुख साहबाट उद्घाटन नगराउने भन्दै लागेका पक्ष र नगर प्रमुख पक्षबिच बिबाद हुँदा देवाही गोनाही नगरपालिकाका नगर […]
Continue Reading