नेपालमा पुष्टि भएको कोरोना ओमिक्रोनको पछिल्लो पुस्ता

नेपालमा ओमिक्रोनको सब भेरिएन्ट (पछिल्लो पुस्ता) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ गर्दा नेपालमा ओमिक्रोनका विभिन्न सवभेरिएन्ट पुष्टि भएको जानकारी दिए  ।   डा.बुढाथोकीका अनुसार जेठ २२ देखि २९ गतेसम्म पिसिआर विधिबाट कोरोना पुष्टि भएका १४ वटा नमुनाको जिन सिक्वेसिङ गर्दा ओमिक्रोनका विभिन्न सब भेरिएन्ट […]

Continue Reading

उपत्यकावासीको धारामा आउन छाड्यो पानी

काठमाडौँ उपत्यकावासीको धारामा मेलम्चीको पानी वर्षभरि नै आउने, चौबिसै घण्टा आउने जस्ता प्रतिबद्धता सम्बन्धित मन्त्रालय र निकायबाट पटक पटक गरिए पनि धेरै उपभोक्ताका धारामा हप्तौँदेखि पानी आएको छैन । ललितपुरको बगलामुखी, सानेपा, झम्सिखेल, बखुन्डोलवरपरका क्षेत्रमा मेलम्चीको पानी नआएको डेढ हप्ताभन्दा बढी भइसकेको उपभोक्ताको गुनासो छ । काठमाडौँको तीनकुने, बत्तिसपुतली, कोटेश्वरको सुविधानगर, नरेफाँट, जडीबुटी क्षेत्रलगायत क्षेत्रका उपभोक्ताका […]

Continue Reading

रौतहटमा बस दुर्घटना : १० जना घाइते

रौतहटको चन्द्रपुर नगरपालिकामा सोमबार बिहान भएको बस दुर्घटनामा १० जना यात्रु घाइते भएका छन् । काठमाडौँबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व पश्चिम  महेन्द्र  राजमार्गमा सोमबार बिहान दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । बा.प्र.०१–००६ ख. ५२१६ नम्वरका यात्रुबाहक बस आफैँ अनियन्त्रित भई सडकभन्दा दक्षिण साईडमा ७ फिट तलखसी  […]

Continue Reading

राज्यले जनता भड्काएकाले तीनकुनेमा आतंक, दुर्गा प्रसाईं निमुखा जनताको सेवामा : राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् ।  प्रतिनिधिसभा बैठकमा उनले तीनकुने घटना आफूहरूले गर्दा नभई राज्यको कारण भएको जिकिर गरे । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पनि बचाउ गरे । प्रसाईं निमुखा जनताको सेवा गर्न लागिपरेका व्यक्ति भएको उनले टिप्पणी गरे […]

Continue Reading

‘०४६ पछि सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौँ’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्तिशाली आयोग बनाएर २०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघ दोलखा–काठमाडौं सम्पर्क समितिले  काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले देशले विश्वास गरेको व्यक्तिको नेतृत्वमा शक्तिशाली छानबिन आयोग बनाएर सम्पत्ति छानबिन गर्नुपर्ने बताए । छानबिन गर्दा जोजो परे पनि स्वीकार गर्ने […]

Continue Reading

बजेटमा सत्तारूढकै असन्तुष्टि, कांग्रेस–एमालेका सांसद पोख्दैछन् एकअर्काप्रति रोष

जब सत्तारूढ दल नै बजेटप्रति चर्काे असन्तुष्टि जनाउँछन् भने कसरी पारित होला त ? सत्तारूढ दल कांग्रेसका सांसदहरू एमालेको भागमा परेको मन्त्रालयले छुट्याएको बजेटप्रति आक्रोश पोख्छन् । त्यसरी एमालेले कांग्रेसको भागमा परेका मन्त्रालयको बजेटसँग रोष व्यक्त गर्छन् । विपक्षी दलहरूबाट प्रश्न उठ्नु कुनै नौलो कुरै भएन । अझ ‘असमान बजेट’ आरोप लगाउँदै स्वतन्त्र सांसदहरूको आक्रोशले […]

Continue Reading

अमरेशले ‘भाग्यमानी जिल्ला’लाई नेपालमा राखेर बाँकीलाई लिजमा दिन भनेपछि…

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशका ७३ जिल्लालाई लिजमा दिन व्यंग्यात्मक प्रस्ताव गरेपछि संसद्‌मा हंगामा भएको छ । आइतबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा सांसद सिंहले देशको बजेट पाउने चार–पाँचवटा ‘भाग्यमानी जिल्ला’लाई नेपालमा राखेर बाँकी जिल्लालाई लिजमा दिन व्यंग्य गरेका थिए । “हरेक वर्षजस्तो बजेट निश्चित जिल्लामा मात्र जान्छ । चार–पाँचवटा मात्र भाग्यमानी जिल्ला छन्,” सिंहले भने, “यदि यस्तै हो भने […]

Continue Reading

हमासले बन्धक बनाएको भनिएका ८ जनाको शव फेला, विपिनको अवस्था अझै अज्ञात

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा पट्टीमा हालैको सैन्य अपरेशनका क्रममा तीन इजरायली बन्धकहरूको शव फेला परेको जानकारी दिएका छन्। शनिबार प्राप्त शवहरूमा योनाटन समेरानो, ओफ्रा केइदार र स्टाफ सार्जेन्ट शाई लेभिनसन रहेका छन्।प्रधानमन्त्री नेतान्याहूले विज्ञप्ति जारी गर्दै उक्त कुराको पुष्टि गरेका हुन्। यस सफल अप्रेशनका लागि उनले आफ्ना कमाण्डरहरूलाई धन्यवाद पनि दिएका छन्। इजरायली रक्षा […]

Continue Reading

हाम्रो कुरा नसुनेसम्म हामी पनि सरकारको कुरा सुन्दैनौं: मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले सरकारले प्रतिपक्षीको आवाज नसुनेकाले आफूहरूले पनि सत्ता पक्षको कुरा नसुन्ने निर्णय गरेको बताएका छन्। आज  संसद बैठक बहिष्कार गरेपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। ‘सरकारले यो मुद्दा नै होइन, यो समस्या नै होइन, हामी यसरी नै लुटेर राज्य चलाइरहन्छौं भन्ने किसिमको जवाफ […]

Continue Reading

पशुपतिको शव दाह मेसिन खरिदमा साढे १० करोड भ्रष्टाचार

पशुपति आर्यघाटको विद्युतीय शव दाह मेसिन खरिदमा  झण्डै साढे १० करोड भ्रष्टाचार भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेसिन खरिदमा  झण्डै साढे १० करोड भ्रष्टाचार गरेको अभियोगमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापासहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, तत्कालीन सदस्य सचिव एवं हाल […]

Continue Reading