इजरायलद्वारा इरानमाथि आक्रमण रोकेको घोषणा
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू ट्रम्पको युद्धविराममा सहमत भएका छन्। इजरायली प्रधानमन्त्री कार्यालयले मंगलबार इजरायली सेनाले इरानमा आफ्ना सबै उद्देश्यहरू पूरा गरेको बताएको छ। प्रधानमन्त्री कार्यालयले नेतान्याहूले आजै यसबारे आधिकारिक बयान दिने बताएको छ। इजरायल र इरान बीचको युद्धको १२ औं दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरे। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा […]
Continue Reading