राष्ट्र बैंकको अध्ययन : मधेस प्रदेशकाे आर्थिक चुनौती

नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि सुझावसमेत दिएको छ । केन्द्रीय बैंकले सो प्रदेशका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशभित्र हुने आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्न प्रोत्साहित गरी राजस्वको दायरा बढाउनुपर्ने उल्लेख गरेको छ । स्वास्थ्योपचारका लागि गुणस्तरीय अस्पताल, चिकित्सक तथा विभिन्न स्वास्थ्य उपकरणको राम्रो व्यवस्था नभएकाले […]

Continue Reading

दलित परिवारलाई घर बनाउन दुई महिनादेखि अवरोध

सिराहाको नरहा गाउँपालिका– १, गौरहा गाउँमा पुरानो घर भत्काएर नयाँ घर बनाउन खोज्दा एक दलित परिवारलाई दुई महिनादेखि अवरोध हुँदै आएको छ । ३३ वर्षीय जीवछ सदाले ३ वैशाखदेखि घर बनाउन प्रयास गरे पनि घरपछाडिको आफ्नो जग्गामा जाने बाटो छेकिएको भन्दै नरहा– २, पानबारी गाउँका रामचलितर यादवले रोकेको आरोप लगाए । रामचलितर तिनै व्यक्ति हुन्, जसले गत […]

Continue Reading

कैद कट्टाको निर्णय बदर गर्दै गृहसचिवलाई सर्वाेच्चको ध्यानाकर्षण

कुटपिट अंगभंगको एक मुद्दामा सरकारले कैद कट्टाको निर्णय गरेकोमा सर्वोच्च अदालतले त्यसलाई उल्ट्याएको छ । साथै, यस विषयमा गम्भीर ध्यानाकर्षणसमेत गराएको छ । न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको इजलासले फैसला गर्दै यसमा गृहसचिवलाई लेखी पठाउने आदेश गरेको हो । प्रतिवादी धर्मनाथ राई रहेको मुद्दामा उच्च अदालत विराटनगरको धनकुटा इजलासले ११ भदौ ०७६ मा फैसला गरेको थियो । जसमाथि सर्वोच्च पुगेको सरकारी […]

Continue Reading

त्रिविअन्तर्गतका १०५ निकायमा एकैपटक लेखापरिक्षण गर्दै महालेखा

महालेखापरीक्षक कार्यालयले लामो समयदेखि लेखापरीक्षण नगराएका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पस र निकाय गरी १ सय ५ वटा निकायमा एकैसाथ लेखापरीक्षण थालेको छ । यसका लागि महालेखाले निर्देशकको नेतृत्वमा १ सयवटा टोलीलाई विभिन्न क्याम्पस र निकायमा खटाएर धमाधम लेखापरीक्षणको कार्य थालेको हो । मुलुककै सबैभन्दा जेठो र ठूलो विश्वविद्यालयका रूपमा रहेको त्रिभुवन विश्वविद्यालयका ती निकायले लामो […]

Continue Reading

आज देशका यी स्थानमा हुने छ भारी वर्षा

आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागको धेरै स्थानहरूमा तथा बाँकी भूभागको केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भूभाग, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका […]

Continue Reading

इरानमा रहेका ११ नेपालीलाई आइतबार तेहरानबाट मशहद लगिँदै

इरानको राजधानी तेहरानमा भएका १७ जना नेपालीमध्ये ११ जनालाई भारतीय दूतावासले उद्धारका लागि आइतबार तेहरानबाट उत्तरी सहर मशहद लैजाने भएको छ ।  भारतीय दूतावासले आइतबार बिहान ७ बजे तेहरानबाट बसबाट कोम हुँदै मशहद लैजाने तयारी गरेको छ । तेहरान छाडेका ७ जना नेपाली शनिबार बेलुकासम्म पुन: तेहरान फर्किँदै छन् । ‘हामी ११ जना नेपालीलाई आइतबार […]

Continue Reading

१५ हजार विद्यालय गाभ्ने वा बन्द तयारीमा सरकार

शैक्षिक गुणस्तर खस्कँदै गएपछि सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास घट्दै गएको छ। कमजोर गुणस्तर र विद्यार्थीमैत्री वातावरण नहुँदा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या पनि घट्दै गएको छ। यस्तो अवस्थामा आधाभन्दा बढी सामुदायिक विद्यालय मर्ज वा बन्द गर्नुपर्ने अवस्थामा सरकार पुगेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार देशभरि सञ्चालित ३५ हजार ४ सय […]

Continue Reading

इरानका तीन आणविक स्थलमा अमेरिकाको हवाई हमला, ट्रम्पले गरे घोषणा

इरानका आणविक सुविधाहरूलाई लक्षित गरी गरिएको ‘सफल सैन्य कारबाही’ पछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी समय अनुसार शनिबार राति १० बजे राष्ट्रलाई सम्बोधन गर्ने घोषणा गरेका छन्। ‘म इरानमा हाम्रो सफल सैन्य कारबाहीबारे ह्वाइट हाउसमा राति १०:०० बजे राष्ट्रलाई सम्बोधन गर्नेछु। यो संयुक्त राज्य अमेरिका, इजरायल र विश्वका लागि ऐतिहासिक क्षण हो। इरानले अब यो युद्ध अन्त्य […]

Continue Reading

एसिसी यु-१६ कप क्रिकेट : नेपालले पहिलो खेल आज सिङ्गापुरसँग खेल्दै

मलेसियामा आजदेखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिका अनुसार उक्त प्रतियोगिता हुन लागेको हो। नेपालले आफ्नो पहिलो खेलमा आज सिङ्गांपुरसँग खेल्दै छ। मलेसियाको युकेएम ओभलमा उक्त खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ। नेपाली टोलीको कप्तानी विपिनप्रसाद शर्माले गरेका छन्। नेपाल क्रिकेट सङ्घ […]

Continue Reading

राजमार्गको यात्रा कष्टकर

बाढीपहिरोका कारण देशभरका राजमार्ग प्रभावित हुँदा सडक यात्रा कष्टकर बनेको छ । २४ वटा राजमार्ग तथा अन्य सडक अवरुद्ध छन् । सडक विभागको शनिबार साँझसम्मको रेकर्ड अनुसार ४७ स्थानमा दुईतर्फी सवारी सञ्चालनमा छन् भने ५१ स्थानमा एकतर्फी सवारी चलेका छन् । दुई वटा राजमार्ग अवरुद्ध छन् । पूर्व–पश्चिम राजमार्गको नवलपुर विनयीखोला र तानसेन–रिडी–कोरला सडकको गुल्मी गरगरेमा अवरुद्ध छ । राजमार्ग […]

Continue Reading