प्रधानमन्त्रीले पहल गरे बँच्छ दुबईमा अमरको जीवन

दार्चुलाका अमरबहादुर बम २२ वर्षदेखि दुबईको जेलमा मृत्युदण्डको सजाय कुरिरहेका छन् । एउटा हत्याकाण्डमा उनी जोडिएका छन्, जसमा उनी निर्दोष हुन्, किनभने उनको संलग्नता पुष्टि भएकै छैन । मात्रै उनले चलाएर गएको गाडीका दुई यात्रुचाहिँ हत्याकाण्डमा संलग्न थिए । ती भारतीय नागरिकले गरेको अपराधमा अमरलाई प्रयोग त गरे तर उनी स्वयंलाई थाहा थिएन, त्यो कुरा स्वयं अपराधीहरूले नै […]

Continue Reading

सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी

पछिल्लो दुई दिन परेको भारी वर्षापछि बाढी र पहिरोका कारण विभिन्न क्षेत्रका १० स्थानमा अवरुद्ध भएका सडकमध्ये आजसम्म ७ ठाउँको सडकमा यातायात सञ्चालनमा आएको छ। साथै अझै तीन स्थानमा सडकमा यातायात ठप्प रहेको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरक्षिक विनोद घिमिरेले जानकारी दिए। उनका अनुसार नवपलरासी बर्दघाट सुस्तापूर्वको विनयी खोलामा डाइभर्सन बगाउँदा अवरुद्ध सडक अझै […]

Continue Reading

गर्मीमा झाडापखाला हुन नदिन के गर्ने ?

काठमाडौँ, असार ७ गते । गर्मी तथा वर्षायाममा झाडापखाला तथा हैजा जस्ता पानीजन्य रोगले दुःख दिने गर्छ । यो समयमा अस्पतालमा झाडापखाला तथा हैजाका बिरामी पनि बढ्ने गर्छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गर्मी सुरु भएदेखि झाडापखालाका बिरामी बढ्दै गएका छन् । अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा.विमल शर्मा चालिसेले गर्मी सुरु भएदेखि अस्पतालमा झाडापखालाका […]

Continue Reading

सर्लाहीको बरहथवामा गोली चल्यो, इन्स्पेक्टरसहित तीन जना घाइते

सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा बाटो विस्तारक्रममा शनिबार बिहान दुई पक्षबिच झडप हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित तीन जना घाइते भएका छन् । प्रहरीले झडप नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए  । झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेशसहित […]

Continue Reading

बस र इभी गाडी दुर्घटनामा ७ को मृत्यु, १८ जना घाइते

पूर्व पश्चिम राजमार्गकाे चितवनको डडुवामा भएको दुर्घटनामा ७ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । राप्ती नगरपालिका वडा नम्वर ४ खहरेपुल स्थित डडुवामा  धनगढीबाट काँकडभिट्टातर्फ  जाँदै गरेको प्रदेश १–०१–००१ ख. ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०३–००१ ज. २९९ नम्बरको  इभी  गाडी ठक्कर खाँदा सो दुर्घटना भएको हो । चितवनका […]

Continue Reading

इरानले ‘ठुलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

दक्षिणी इजरायलको एक अस्पतालमा इरानले क्षेप्यास्त्र आक्रमण गरेपछि ‘ठुलो मूल्य चुकाउनु पर्ने’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले चेतावनि दिएका छन् । “इरानका ‘आतङ्ककारी तानाशाह’हरूले सोरोका अस्पताल र नागरिकहरूमाथि क्षेप्यास्त्र प्रहार गरेका छन् ।  हामी तेहरानमा तानाशाहहरूलाई ठुलो मूल्य चुकाउन बाध्य पार्नेछौँ,” नेतन्याहूले  एक्समा गरेको एक पोस्टमा उल्लेख छ । इरानको दक्षिणी शहर बेर्शेबामा रहेको सोरोका अस्पतालमा बिहीबार […]

Continue Reading

प्लास्टिकभन्दा सिसाका बोतलमा माइक्रोप्लास्टिक बढी भेटिएको एक अध्ययनको निष्कस

शिशाको बोतलमा बिक्री हुने पानी, सोडा, बियर र वाइनजस्ता पेय पदार्थमा प्लास्टिकको बोतलमा भन्दा माइक्रोप्लास्टिक बढी हुने फ्रान्सको खाद्य सुरक्षा निकायले शुक्रबार सार्वजनिक गरेको एक आश्चर्यजनक अध्ययनले देखाएको छ । अनुसन्धाताहरूले संसारभरि प्लास्टिकका स–साना, प्रायः अदृश्य टुक्राहरू रहने गरेको र श्वासप्रश्वास, खाना र पानीको माध्यमबाट मानव शरीरमा व्यापकरूपमा भित्रिने गरेको बताएका छन् । प्लास्टिकको यो प्रचुरता […]

Continue Reading

सुनकोशी नदीमा बाढीको जोखिम : तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले नदीका तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। असार ७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा धेरै वर्षा हुने र बाढी आउने सम्भावना भएको जनाउँदै बाढी खोटाङको सुनकोशीमा पनि आउने भएकाले तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेर अनुरोध गरेको हो। सुनकोशीले खोटाङको हलेसी […]

Continue Reading

नेपालमा मनसुनी प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा […]

Continue Reading

नेपाली सेनाद्वारा आकस्मिक उद्धार

भारी वर्षाका कारण उत्पन्न आकस्मिक परिस्थितिमा नेपाली सेनाले दुई फरक स्थानमा सफल उद्धार कार्य सम्पन्न गरेको छ। बिहीबार राति महेन्द्र राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित बिनयी खोलाको बिचमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको यात्रुवाहक बस फसेको खबर प्राप्त भएपछि नेपाली सेनाको टोली खटिएको थियो। सेनाले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा स्काभेटरको […]

Continue Reading