आज कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा
कञ्चनपुरका चार पालिकाले गङ्गादशहरा मेलाका अवसरमा आज सार्वजनिक बिदा दिएका छन् । बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा लाग्ने दशहरा मेलाका अवसरमा सार्वजनिक बिदा दिइएकाे हाे । जिल्लाको बेलौरी र पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिकाले बिहीबार एक दिनको बिदा दिएको छ भने लालझाडी गाउँपालिकाले बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक बिदा दिएकाे छ । बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले […]
Continue Reading