कोशीमा रेकर्ड गरियो २२ डल्फिन
सप्तकोशी नदीमा डल्फिनमा नयाँ रेकर्ड पाइएको छ । डल्फिनको संख्या कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बढेर २२ पुगेको छ । कोशी नदीमा गरिएको चारदिने डल्फिन गणनामा १५ वयस्क, ५ अर्धवयस्क र २ बच्चा डल्फिन फेला परेका हुन् । चैत १५ देखि १८ सम्मको गणनाबाट कोशी नदी तथा आरक्ष क्षेत्रमा डल्फिन गणना गरिएको हो । जसको नतिजा […]
Continue Reading